तुलसीपुर, ३ कात्तिक : रोजगारीका लागि मलेशिया जानुभएका दाङका एक व्यक्तिको मृत्यु भएको छ । शान्तिनगर गाउँपालिका–२ बाघमारे निवासी ४२ वर्षीय मोहन केसी (कान्छो) को असोज २९ गते नेपाली समयअनुसार
काठमाडौँ, २९ असोज : कतारको दोहास्थित नेपाली दूतावासले त्यहाँको स्थानीय कानून र प्रचलन प्रतिकूल हुने गरी गतिविधि नगर्न नेपाली समुदायलाई आग्रह गरेको छ । कतार सरकारको सम्बन्धित निकायबाट पूर्वस्वीकृति नलिइ

वालिङ, २६ असोज : स्याङ्जा सहयोग समाज, अन्तर्राष्ट्रिय समन्वय समितिको तेस्रो विश्व सम्मेलनको अवसरमा ‘अन्तर्राष्ट्रिय समाज सेवा सम्मान २०७६’ बाट सूर्योदय लघुवित्तका अध्यक्ष श्री अनन्त कुमार श्रेष्ठ सम्मानित हुनुभएको छ ।
पोर्चुगल, ६ असोज : ‘अमेरिका कराते कप’मा नेपालका हिक्मत घर्तीमगरले दुई स्वर्ण पदक जितेका छन् । अमेरिकाको न्यूयोर्क शहरमा भएको उक्त प्रतियोगितामा आइतबार उनले ६७ किलो तौल समूहको कुमुते र
बागलुङ, ३१ भदौ : गलकोट नगरपालिका–७ मल्मका ४१ वर्षीय गङ्गा थापाको जापानमा निधन भएको छ । कमलपित्त रोगबाट पीडित थापाको जापानको सिन्जुकुस्थित अस्पतालमा उपचारका क्रममा सोमबार निधन भएको गैरआवासीय नेपाली
भगवान् गिरी । भदौ, ३० लिस्बन : “रेशम फिरिरी, रेशम फिरिरी उडेर जाऊँ कि डाँडामा भञ्ज्याङ रेशम फिरिरी” झण्डै आधा शताब्दीअघि बुद्धि परियारको शब्द र लय सङ्कलनमा तयार पारिएको गीत
बैतडी, २९ भदौ : रोजगारीका लागि भारतको बैङ्लोर गएका बैतडीको एक युवकको शनिबार राति पानीको ट्याङ्कीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको पुर्चौडी नगरपालिकाका २४ वर्षीय भरत जोशी
भगवान गिरी । पोर्चुगल, २३ भदौ : अमेरिका पत्ता नलागेसम्म विश्वकै अन्तिम विन्दु पोर्चुगलको कावा दी रोकालाई मानिन्थ्यो । अमेरिका पत्ता लागेपछि यो ठाउँ युरोपको अन्तिम विन्दुका रूपमा चिनिन्छ ।
काठमाडौँ, १७ भदौ : म्यान्मामा रहेका नेपालीभाषी महिलाले नाचगान र मन्दिरमा पूजा गरी तीज पर्व मनाएका छन् । यान्गुनस्थित नेपाली दूतावासले तीजका अवसरमा नेपालीभाषी महिलालाई दूतावासमा निम्त्याएर दर खाने कार्यक्रम
कृष्ण अधिकारी । जर्मनी, १५ भदौ : जर्मनीमा आयोजित २१औँ गैरसरकारी संस्थाको सम्मेलनले नेपालको आर्थिक समृद्धिका लागि प्राविधिक तथा व्यावसायिक शिक्षाको प्रवद्र्धन आवश्यक भएकाले यसमा सहयोग गर्न जर्मनीस्थित विभिन्न गैरसरकारी