प्रवास

दक्षिण कोरियामा कार्यरत दुई नेपालीको निधन

जीवन खत्री । दक्षिण कोरिया, ३ माघ : रोजगारीका लागि आएका दुई नेपाली युवाको छुट्टाछुट्टै घटनामा मृत्यु भएको छ । दक्षिण कोरिया, छल्लाबोक्दोस्थित एक बङ्गुर फार्ममा कार्यरत पाँचथरका विवेक राईले

समाजसेवामा रमाउँदै प्रवासका महिला

भगवान् गिरी । लिस्बन, ४ माघ : काठमाडौंँकी सुशीला थापा १० वर्षदेखि पोर्चुगलमा हुनुहुन्छ । उहाँ रोजगारीका सिलसिलामा नेपाली भूमि छाडेर विदेशिनुभएको हो । विदेश बसाइका क्रममा नेपालीले भोगेको समस्याप्रति

क्यानबेरा नेपालीको पहिलो रोजाइ

नारायण अधिकारी । क्यानबेरा (अष्ट्रेलिया) १५ पुस : अष्ट्रेलिया आएका नेपालीको आकर्षण सङ्घीय राजधानी क्यानबेरा बन्न थालेको छ । स्थायी बसोबासका लागि सहज हुने भए पछि विभिन्न शहरमा रहेका नेपालीको

पोर्चुगलमा तीन नेपालीले ज्यान गुमाए 

लिस्बन, १ पुस : पोर्चुगलमा आठ दिनभित्र तीन नेपालीको निधन भएको छ । पोखरा घर भएका ४७ वर्षीय तोरणबहादुर थापाको आफ्नै अपार्टमेन्टमा निधन भएको छ । थापाको हृदयघातका कारण निधन

कुवेतको अस्पतालबाट वान्तवाको उद्धार

भोजपुर, ६ मङ्सिर : प्यारालाइसिसले कुवेतको अस्पतालमा थला परेका भोजपुर नगरपालिका–१ का प्रेम वान्तवाको उद्धार गरिएको छ । उच्च रक्तचापका कारण बिरामी परेका वान्तावालाई नेपाली दूतावास र विभिन्न सङ्घसंस्थाको सहयोगमा

मलेशिया पुगेको दुई महिनामै मृत्यु

बेझाड, २७ कात्तिक : वैदेशिक रोजगारीका क्रममा मलेशिया पुगेको दुई महिनामै पाल्पा निस्दी गाउँपालिका–६ अर्चलेका यमबहादुर बयम्बुको मृत्यु भएको छ । अन्दाजी ४२ वर्षीय बयम्बुको यही कात्तिक २६ गते साँझ

पोर्चुगलमा नेपाल भ्रमण वर्ष अभियान 

लिस्बन, २५ कात्तिक : पोर्चुगलको राजधानी लिस्बनमा नेपाल भ्रमण वर्ष–२०२० को प्रवद्र्धन गर्ने कार्य भइरहेको छ । नेपाली महिला समाज पोर्चुगलको अगुवाइमा राजधानी लिस्बनको मुटु मानिएको आरोइस जुन्ता फमेसियाले इन्तिदेन्तको

मलेसियामा एक नेपालीको मृत्यु

राजविराज, २२ कात्तिक : सप्तरीको तिरुहुत गाउँपालिका–३ पिप्रराहीटोलका ३२ वर्षीय प्रमोद भिनवार यादवको मलेसियामा मृत्यु भएको छ । मलेसियाको जोहर मोआर एरिया कुन्दन उल्लुस्थित जिलियन क्रेसियन कम्पनीमा कार्यरत यादव ड्युटीमा

कतारको श्रम कानूनमा सुधारः लाखौँ आप्रवासी कामदार लाभान्वित हुने

अशोक घिमिरे । काठमाडौँ, ६ कात्तिक : नेपालीको प्रमुख श्रम गन्तव्य रहेको कतारले आफ्नो श्रम कानूनमा व्यापक सुधार गर्ने घोषणा गरेसँगै लाखौँको सङ्ख्यामा रहेका आप्रवासी कामदार लाभान्वित हुने भएका छन्

कतार पुगेका खोटाङका पाँच युवा दुई महीनादेखि अलपत्र

खोटाङ, ५ कात्तिक : वैदेशिक रोजगारीको सिलसिलामा कतार पुगेका खोटाङका पाँच युवा दुई महीनादेखि अलपत्र छन् । केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका युवराज तामाङ, तारामान तामाङ, रामकुमार तामाङ, करणबहादुर तामाङ र सन्जिप

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.