
रमेश लम्साल/हेमन्त केसी । काठमाडौँ, ८ मङ्सिर : जाजरकोट जिल्लामा आयोजना स्थल रहेको नलगाड जलविद्युत् आयोजनालाई सरकारले छिट्टै निर्माण प्रक्रियामा लैजाने तयारी गरेको छ । आयोजना राष्ट्रिय महत्वमा समावेश छ
काठमाडौँ, ८ मङ्सिर : सरकारले चिनियाँ कम्पनीसँगको साझेदारीमा अगाडि बढाउन लागेको दुई महत्वपूर्ण जलविद्युत् आयोजनाको कामलाई छिट्टै गति दिने भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा पूर्वको

काठमाडौँ, ७ मङ्सिर : जोरपाटी–सुन्दरीजल सडक सार्वजनिक जग्गा भएको स्थानमा २२ र निजी जग्गा भएका स्थानमा १४ मिटरमा कालोपत्र गर्ने सहमति जनप्रतिनिधिबीच जुटेपनि तत्काल काम भने नहुने भएको छ ।

रमेश लम्साल । काठमाडौँ, ६ मङ्सिर : भारतको निजी क्षेत्रको कम्पनी ग्रान्धी माल्लिकार्जुन राव (जिएमआर)ले जिम्मा लिएको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको काम शुरु हुन नसकेको बेला सतलज विद्युत् निगमले जिम्मा

काठमाडौँ, ६ मङ्सिर : भूकम्पले भत्किएका निजी आवासमध्ये ६२ प्रतिशतको पुनःनिर्माण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले पुनःनिर्माणको अवस्थाका बारेमा आज आयोजना गरेको

बेत्रावती, ६ मङ्सिर : जग्गाको मुआब्जा विवादका कारण गल्छी–त्रिशूली–बेत्रावती–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक विस्तारको काम प्रभावित भएको छ । सडक विस्तारबाट अतिक्रमणमा पर्ने जग्गाको मुआब्जा विवादबारे सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि
काठमाडौँ, ४ मङ्सिर : समयमै र गुणस्तरीय निर्माण हुन नसकेकामा असन्तोष बढिरहेका बेला नेपालसहित अन्य १३ मुलुकका विज्ञहरुको सम्मेलनले १२ बुँदे काठमाडौँ घोषणापत्र जारी गरेको छ । स्क्याफटले तीन दिनसम्म
काठमाडौँ, ४ मङ्सिर : नेपाल निर्माण व्यवसायी महासङ्घ सार्वजनिक खरिद (आठौँ संशोधन) नियमावली, २०७६ मा व्यवस्था भए अनुसार आयोजनाको म्याद थप नभएको भन्दै सडकमा उत्रेको छ । महासङ्घले बिहान माइतीघरमण्डलाबाट

काठमाडौँ, ३ मङ्सिर : उपराष्ट्रपति नन्दबहादुर पुनले निर्माण आयोजनाहरु समयमै सम्पन्न नहुँदा मुलुकले ठूलो क्षति बेहोर्नुपरेको बताउनुभएको छ । इन्जिनीयर तथा आर्किटेक्चर संस्थाहरुको सङ्गठन (स्क्याफ)ले आयोजना गरेको ‘उज्ज्वल भविष्यका लागि

रमेश लम्साल । काठमाडौँ, २ मङ्सिर : मनसुन शुरु भएपछि हरेक वर्ष बुटवलबाट पाल्पा जाने यात्रुका लागि सिद्धबाबाखण्ड काल जस्तै बनेर उभिन्थ्यो । पहिराका कारण दैनिकजसो नै सवारी साधन रोकिँदा