
सञ्चिता घिमिरे । काठमाडौँ, २७ मङ्सिर : काठमाडौँ उपत्यकामा चार वर्ष पहिले विस्तार शुरु भएका सडकमध्ये त्रिपुरेश्वर–नागढुङ्गा सडक निर्माण सम्पन्न हुने चरणमा पुगेको छ । सडकमा आवश्यक पूर्वाधार निर्माण र एक तहको

चितवन, २७ मङ्सिर : सडक विस्तारको काम सम्पन्न भए पनि पहिरोको जोखिम कायमै रहेको नारायणढ–मुग्लिन सडक खण्डका आठ स्थानमा पहिरो रोक्ने काम गरिने भएको छ । सडकमा दिउँसो ११ देखि

आदित्य दाहाल । काठमाडौँ, २७ मङ्सिर : काठमाडौँको चाबहिलदेखि साँखुसम्मको सडकखण्ड कालोपत्र नहुँदा स्थानीयवासी वर्षौंदेखि धुलो धुवाँ र खाल्डोको समस्याबाट आजित छन् । सरकारले गत २०७२ सालमा चाबहिलबाट साँखुसम्म २२

काठमाडौँ, २६ मङ्सिर : सरकारले विस्तारका लागि चार वर्ष पहिले ठेक्का सम्झौता गरे पनि अझै सम्पन्न नभएको चाबहिल–साँखु सडक निर्माण चालू आव २०७६/७७ भित्रै सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

सञ्चिता घिमिरे । काठमाडौँ, २५ मङ्सिर : सरकारले सडक निर्माणलाई उच्च प्राथमिकतामा राखे पनि देशभरका ७५३ स्थानीय तहमध्ये ३६८ स्थानीय तहको केन्द्रसम्म सडक पुग्न सकेको छैन । देशभरका सबै स्थानीय

निरज थकाली । ठिनी (मुस्ताङ), २१ मङ्सिर : उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजनाको तीनवटा प्याकेज अलपत्र परेको छ । बेनीदेखि जोमसोमसम्मको ७६ किलोमिटरमा पाँच र जोमसोमदेखि कोरलाको

काठमाडौँ, १९ मङ्सिर : काठमाडौँ उपत्यकाको समग्र सडक सुधारका लागि सरकारले कार्यदल बनाएर अध्ययन थालेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव छवि रिजालको नेतृत्वको टोलीले समग्र सडकको अवस्थाका बारेमा
काठमाडौँ, १८ मङ्सिर : नेपाल निर्माण व्यवसायी महासङ्घले पूर्वाधार विकास तथा समृद्ध नेपालका लागि सार्वजनिक खरीद ऐन एवं नियमावलीमा भएका त्रुटी संशोधन गर्नुपर्नेमा जोड दिएको छ । त्रुटी सच्याउन सरकार

सञ्चिता घिमिरे । काठमाडौँ, १८ मङ्सिर : चक्रपथको दोस्रो चरणको विस्तारका लागि कलङ्की–महाराजगञ्ज सडकमा तयारीका काम शुरु गरिएको छ । यस सडकमा रुख काट्ने, विद्यु्तका पोल सार्ने, खानेपानीका पाइप सार्नेलगायतका

काशीराम शर्मा । बाँके, १८ मङ्सिर : बाँकेमा साना तथा ठूला पूर्वाधार निर्माणका काम अघि बढिरहेका छन् । तर ती आयोजनाहरु नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवाको अभावमा काम गर्न नसक्ने