विकास निर्माण

नारायणगढ–मुग्लिन सडकमा पहिरो रोक्ने काम तीव्र

भरतपुर, ९ पुस : नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो रोक्ने काम तीव्र पारिएको छ । सडक बन्द गरेर आठ स्थानमा रकनेटिङ, बोल्टिङ र बायो इञ्जिनीयरिङ प्रविधिबाट पहिरो रोकथामको काम भइरहेको आयोजनाका इञ्जिनीयर

‘निगु पुखुः’ ले पुनः जीवन पाउँदै

रमेश गिरी । भक्तपुर, ९ पुस : ऐतिहासिक निगु पुखुःमध्ये एउटा पोखरी संरक्षण तथा पुनःनिर्माण सम्पन्न भई पानी भरेको मध्यपुरथिमि नगरपालिकाले सँगैको अर्को ठूलो पोखरी संरक्षण गर्न शुरु गरेको छ

सम्झौताभन्दा सात महिना अगावै ग्वार खोलामा पक्की पुल निर्माण

नारायणी रजौरे । दाङ, ८ पुस : तुलसीपुर उपमहानरपालिका–६ गोरौराका ७० वर्षीय विष्णुप्रसाद भट्टराई घरदेखि झण्डै साढे छ किलोमिटर टाढा रहेको तुलसीपुर–घोराही सडकखण्डमा पर्ने ग्वार खोलामा निर्माण गरिएको पक्की पुलको

बल्ल उठ्दै नोर्बुलिङ

नारायण ढुङ्गाना । नोर्बुलिङ (हेलम्बु), ८ पुस : सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२ खर्कडाँडास्थित नोर्बुलिङमा दुई वर्ष अघि नै भूकम्पले भत्काएको बस्ती ठड्याउने योजना थियो । त्यो बेला जग्गा खारेर तयारी गरे

महाकालीमा पुल निर्माणले गति लियो

भीमदत्तनगर, ४ पुस : कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । वर्ष दिनमा छ महिना (पुसदेखि जेठसम्म) कामले गति लिने गरेको बताउँदै

मेलम्चीको पानी असारभित्र सुन्दरीजलमा

नारायण ढुङ्गाना । हेलम्बु, सिन्धुपाल्चोक, ४ पुस : मेलम्ची खोला आफ्नै तालमा छङछङ् बगिरहेको छ । समीपमा केही मजदुर रड बुुन्दै छन् । कोही ड्रिल गरेर पहरा फोर्दैछन् । स्काभेटर

दुई धर्मावलम्बीको एउटै मार्ग बन्दै कालीगण्डकी करिडोर

खेमराज गौतम । गलकोट, ३ पुस : राष्ट्रिय गौरवको आयोजनामध्येको कालीगण्डकी करिडोर नेपालको मध्यभागबाट भारत र चीन जोड्ने सबैभन्दा छोटो मार्ग हो । उन्नाइस वर्षदेखिको सपना नेपाली सेनाले करिडोर निर्माणको

ठूला पूर्वाधारका आयोजनाले पाएनन् बालुवा–गिट्टी

रमेश लम्साल काठमाडौँ, ३ पुस : ठूला भौतिक निर्माणको काम धमाधम अगाडि बढिरहेको बेला नदीजन्य निर्माण सामग्रीको आपूर्तिमा भने समस्या देखिएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय

निर्धारित समयअघि नै अन्तर्राष्ट्रिय विमानस्थलको जीर्णोद्धार सकियो 

सिबी अधिकारी ।  काठमाडौँ, १ पुस : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग, ट्याक्सी वे लगायत जीणोद्वारको सम्पूर्ण काम सम्पन्न भएको छ । निर्धारित समयभन्दा करिब पाँच महिनाअघि नै आयोजनाको काम सकेर

सेनाद्वारा कालीगण्डकी करिडोरको ३० किमी सडकखण्ड हस्तान्तरण

प्रकाश सिलवाल र तारानाथ आचार्य । बलेवा, १ पुस : छिमेकी भारत र चीनलाई जोड्न छोटो मार्ग मानिने निर्माणाधीन कालीगण्डकी करिडोरको गुल्मी र बाग्लुङ जिल्लास्थित ३० किलोमिटर सडकखण्ड आज नेपाली

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.