विकास निर्माण

पर्वतमा हालसम्मकै अग्लो र लामो पुल बन्ने

लक्ष्मीप्रसाद सापकोटा । पर्वत, २१ पुस : पुलको जिल्लाको रुपमा ख्याति कमाएको पर्वतमा ‘अग्लो र लामो’ पुल निर्माण हुने भएको छ । पर्वत सदरमुकाम कुश्मालाई छिमेकी जिल्ला बागलुङसँग जोड्ने गरी

नारायणगढ–मुग्लिन सडकखण्डमा चट्टान खोपेर पहिरो रोक्दै 

नारायण ढुङ्गाना । मुग्लिन, २० पुस : चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा काटिएको भित्ता (चट्टाने भिर) खोपेर पहिरो रोक्ने प्रयास थालिएको छ । पहिरो जोखिम क्षेत्र छानेर अहिले सयौँ मजदूर चट्टाने भिर

निजगढ–भरतपुर रेलमार्ग निर्माणका लागि डिपिआर सम्झौता

शङ्खर पहाडी । निजगढ, २० पुस : मेची–महाकाली विद्युतीय रेलमार्गअन्तर्गत निजगढ–हेटौँडा–भरतपुर सडकखण्डको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको सम्झौता भएको छ । रेल विभाग र परामर्शदाता युसिन–बार्सिल–सीआरइईसी–एफबीसी जेभीबीच हालै डिपिआर सम्झौता

माथिल्लो तामाकोशीको सबस्टेशन निर्माणमा ढिलाइ

फुर्बा तामाङ दोलखा, १८ पुस : बहुचर्चित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली जोड्ने सबस्टेशन निर्माणमा ढिलाइ भएको छ । आयोजनाको लट–४ अन्तर्गतको भारतीय कम्पनी केईसी इन्टरनेशनल लिमिटेडको जिम्मामा दिएको

सेनाद्वारा एक हजार किमी सडक निर्माण 

भीष्मराज ओझा । काठमाडौँ, १८ पुस : नेपाली सेनाले हालसम्म विभिन्न २७ सडक आयोजनाअन्तर्गत एक हजार ६५ किलोमिटर लम्बाइको सडक निर्माण सम्पन्न गरी नेपाल सरकार, सडक विभागलाई हस्तान्तरण गरेको छ

चौँतीस विमानस्थलको धावनमार्ग कालोपत्र सम्पन्न

काठमाडौँ, १८ पुस : मुलुकमा सञ्चालित कूल ५५ विमानस्थलमध्ये ३४ विमानस्थलको कालोपत्र गरिएको छ । नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले साना ठूला गरी ३४ विमानस्थलको धावनमार्ग कालोपत्र सम्पन्न गरिएको

मध्यपहाडी लोकमार्गको अलपत्र काम शुरु

खेमराज गौतम । गलकोट, १८ पुस : राष्ट्रिय गौरवको आयोजनामध्येको एक पुष्पलाल मध्यपहाडी लोकमार्गको अलपत्र बागलुङ–घोडाबाँधे खण्डमा पुनः काम शुरु भएको छ । जिल्लावासी नागरिकको चर्को दबाब, सांसद तथा जनप्रतिनिधिको

निजगढ–बर्दिबास रेलमार्ग निर्माण तीव्र

निजगढ, १८ पुस : पूर्वपश्चिम विद्युतीय रेलमार्गको निजगढ–बर्दिबास खण्डअन्तर्गत रौतहटमा ट्र्याक निर्माणकार्यले तीव्रता पाएको छ । रेलमार्ग निर्माणलाई पाँच भागमा विभाजन गरी धन्सार–वाग्मती खण्डमा ठेकेदार कम्पनी सन्तोषी कन्टेक स्वच्छन्द जेभी,

राष्ट्रिय भवन संहिता मौलिकरूपमा परिमार्जन

काठमाडौँ, १८ पुस : राष्ट्रिय भवन संहिता–१०५ लाई मौलिकरूपमा परिमार्जन गरिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन)ले जनाएको छ । विसं २०७२ वैशाखको भूकम्प र त्यसपछि पटक–पटकको परकम्पका

गण्डक जलविद्युत् केन्द्रमा उत्पादन शुरु

पुरुषोत्तम सुवेदी । नवलपरासी, १८ पुस : करिब दुई महिनादेखि उत्पादन बन्द रहेको गण्डक जलविद्युत् केन्द्रमा विद्युत् उत्पादन शुरु भएको छ । गण्डक नहरमा भारतको नियमित कार्यअन्तर्गत नहर मर्मतसम्भारका लागि

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.