विकास निर्माण

‘रेल्वे विधेयक २०७६’ स्वीकृत, धनुषाको कुर्थादेखि भारतको जयनगर रेल सञ्चालनको तयारी

सञ्चिता घिमिरे । काठमाडौँ, २७ पुस : धनुषाको कुर्थादेखि भारतको जयनगरसम्मको सञ्चालनको तयारी अघि बढेको छ । सो रेलमार्गमा सञ्चालनका लागि खरीद गरिएको रेल आगामी महिनासम्ममा आइपुग्ने भएको छ ।

जाजरकोट–डोल्पा सडकमा पाँच बेलिब्रिज बन्दै

डोल्पा, २७ पुस : जाजरकोट–डोल्पा सडकखण्डमा पाँचवटा बेलिब्रिज पुल बन्ने भएका छन् । यस सडकखण्डअन्तर्गत पर्ने ठूलोभेरी नदीमा दुई र अन्य साना खोलाहरुमा तीन गरेर पाँचवटा बेलिब्रिज बन्ने भएका हुन्

पशुपतिनाथको शैलीमा अकलादेवी मन्दिर पुनःनिर्माण

दमौली, २७ पुस : पशुपतिनाथ मन्दिरको शैलीमा तनहुँको म्याग्दे गाउँपालिका–३ किल्चोकस्थित अकलादेवी मन्दिरको पुनःनिर्माण गरिएको छ । गत जेठ १८ गतेदेखि शुरु भएको मन्दिरको पुनःनिर्माणको काम अन्तिम चरणमा पुगेको हो

ऐतिहासिक रानीपोखरीको पुनःनिर्माणको काम वैशाखसम्ममा सकिने

शर्मिला पाठक । काठमाडौँ, २६ पुस : आगामी वैशाखसम्ममा सक्नेगरी ऐतिहासिक रानीपोखरीको पुनःनिर्माणको कामले तीव्ररुपमा अघि बढेको छ । अहिले पोखरीमा कालोमाटो लगाउने, पर्खाल र मन्दिरमा जाने पुल निर्माण र

‘भूकम्पपछिको पुनः निर्माण सन्तोषजनक’

काठमाडौँ, २५ पुस : राष्ट्रिय पुनःनिर्माण प्राधिकरण परामर्श परिषद्ले पुनः निर्माणको काम छिटो गरी आइपरेको समस्या समाधान गर्न कार्यकारी समितिलाई निर्देशन दिएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा बसेको परिषद्को पाँचौँ

दुई सय ७७ किमी सडक कालोपत्र

काठमाडौँ, २४ पुस : सडक विभागले साउनदेखि २७७ किलोमिटर सडक कालोपत्र गरेको छ । यो अवधिमा २८८ किमी सडक खण्डस्मित(ग्राभेल) र ५८ किमी नयाँ सडकको ट्र्याक खोलिएको विभागले जनाएको छ

भगवान् पुकार्दै हिमालपारिको यात्रा

जनक श्रेष्ठ । लमजुङ, २४ पुस : उतिबेला अहिले जस्तो डोजर र स्काभेटर चलाइएको हैन, घन, छिनो र साबेलले ठूलाठूला चट्टान खोपेर बनाइएको सडक । तल हेर्दा आँङ नै सिरिङ

सडक मर्मतमा ढिलाइ हुँदा १६ गुणा बढी खर्च

सञ्चिता घिमिरे । काठमाडौँ, २३ पुस : कुनै पनि सडकमा समयमै मर्मत गर्दा पाँच डलर लाग्ने र त्यही सडकमा खाल्डा परिसकेपछि ८० डलरपर्ने अन्तर्राष्ट्रिय मान्यता छ । नेपाल सरकारले पनि

दूधकोशी आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरिने

काठमाडौँ, २३ पुस : ऊर्जा, जलस्रोत तथा सिचाइँमन्त्री वर्षमान पुनले खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुको सीमानामा बन्न लागेको ६३५ मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त आयोजनाको निरीक्षण गर्नुभएको छ । निरीक्षणपछि खोटाङको रावाबेँसी

अझै सम्पन्न भएन भैरहवा–लुम्बिनी–तौलिहवा सडक विस्तार आयोजना

नरेश के.सी. । लुम्बिनी, २३ पुस : राष्ट्रिय प्राथमिकताको आयोजना भैरहवा–लुम्बिनी–तौलिहवा सडक विस्तारको काम समयमै नसकिने भएको छ । यही पुस २८ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी रु एक अर्ब

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.