
मङ्गलबारे, १८ पुस : इलाम सदरमुकामसँग तराई झापा जोड्ने द्रुतमार्ग सञ्चालनमा आएको छ । इलाम भञ्ज्याङदेखि दानाबारी हुँदै झापाको विर्तामोड जोड्ने सडक सञ्चालनमा आएको हो । यस सडकमा केही समय
काठमाडौँ, १६ पुस : नेपाल निर्माण व्यवसायी महासङ्घले सार्वजनिक खरीद नियमावली, २०६४ को नवौँ संशोधनसँगै म्याद थपको निर्णयबाट देशभरका अधिकांश रुग्ण आयोजना एक वर्षभित्र सम्पन्न हुने वातावरण बनेको जनाएको छ

सञ्चिता घिमिरे । काठमाडौँ, १६ पुस : नेपालमा सडक निर्माण शुरु भएको झण्डै एक शताब्दी पछि नयाँ खुड्किलाका रुपमा सुरुङमार्गको निर्माण शुरु भएको छ । काठमाडौँ उपत्यका बाहिरबाट उपत्यका छिर्ने वा

काठमाडौँ, १५ पुस : भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले सरकारले विभिन्न राष्ट्रिय राजमार्गलाई उच्च प्राथमिकता दिएर निर्माण अघि बढाइरहेको बताउनुभएको छ । सडक बोर्ड नेपालको १७औँ स्थापना दिवसका अवसरमा

पुरुषोत्तम सुवेदी । नवलपरासी, १४ पुस : दुई महिनादेखि उत्पादन बन्द रहेको पश्चिम नवलपरासीको सूर्यपुरास्थित गण्डक जलविद्युत् केन्द्रमा विद्युत् उत्पादन शुरु भएको छ । नियमित कार्यअन्तर्गत नहर मर्मतसम्भारका लागि भारतीय

काठमाडौँ, १३ पुस : काठमाडौँका मुख्य सडकमा खाल्डाखुल्डीलाई पुर्ने र कालोपत्र गर्ने काम तीव्र पारिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले कार्यभार सम्हालेपछि खाल्डाखुल्डी पुर्न सडक विभागलाई निर्देशन

सञ्चिता घिमिरे । काठमाडौँ, ११ पुस : चावहिल–साँखु सडकमा झण्डै ५० प्रतिशत भागमा मात्रै मापदण्डअनुसार सडक चौडा हुने र पूर्वाधारको निर्माण हुने भएको छ । उपलब्ध चौडाइमा सडक कालोपत्र गर्ने

समुन्द्रा घिमिरे काठमाडौँ, १० पुस : गोरखा भूकम्पबाट अति प्रभावित १४ जिल्लामा क्षति भएका ७५३ सम्पदामध्येमा चार वर्षका अवधिमा ३८७ को पुनःनिर्माण सम्पन्न भएको छ । यसमा हालसम्म ५१ दशमलव

काठमाडौँ, ९ पुस : भूकम्पपछिको पुनःनिर्माणले अर्थतन्त्रमा पारेको प्रभावका विषयमा अध्ययन शुरु भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सहयोगमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले प्रभावका विषयमा अध्ययन शुरु गरेको

सिद्धराज भट्ट । धनगढी, ९ पुस : कैलाली जिल्लाको पूर्वी क्षेत्रमा निर्माणाधीन राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको भौतिक प्रगति आठ वर्षमा ४५ दशमलव ५ प्रतिशत भएको छ ।