विकास निर्माण

सिक्टा सिँचाइको पूर्वी नहर निर्माणको हट्यो अवरोध

बाँके, २ मङ्सिर : राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइको पूर्वी नहर खण्डको निर्माण कार्यका विषयमा टुङ्गो लागेको छ । सिक्टाको पूर्वी खण्ड विस्तारका लागि नरैनापुर क्षेत्रअन्तर्गत कहाँबाट नहर विस्तार गर्ने

दिक्तेल–हलेसी सडक कालोपत्र सम्पन्न  

खोटाङ, १ मङ्सिर : मध्यपहाडी लोकमार्गमा पर्ने खोटाङको दिक्तेल–हलेसी सडक कालोपत्र सम्पन्न भएको छ । एशियाली विकास बैंक (एडिबी)को आर्थिक सहयोगमा जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारस्थित रत्नपार्कदेखि त्रिधार्मिकस्थल हलेसीसम्मको ३६

मध्यपहाडी लोकमार्ग समयमै सक्ने लक्ष्य

काठमाडौँ, २९ कात्तिक : राष्ट्रिय गौरवको आयोजनामा रहेको मध्यपहाडी लोकमार्ग निर्माणमा विभिन्न समस्या देखिए पनि सडक निर्माण समयमा सम्पन्न गर्ने गरी अघि बढेको छ । गत आर्थिक वर्षमा सो लोकमार्गमा

सडक निर्माण हुन लाग्दा स्थानीयवासी खुशी 

झलनाथ खनाल । भजनी, २८ कात्तिक : कैलालीको भजनी नगरपालिका–१ को भजनी–सुखड सडकखण्ड निर्माण हुन थालेपछि स्थानीयवासी खुशी भएका छन् । कालोपत्र भएर पनि ठुल्ठूला खाल्डाखुल्डीका कारण वर्षेनी सास्ती खेप्दै

संशोधित सार्वजनिक खरिद नियमावली कार्यान्वयन गर्न निर्माण व्यवसायीको माग 

काठमाडौँ, २७ कात्तिक : सार्वजनिक खरिद नियमावली पटकपटक संशोधन हुँदै आएपनि व्यवसायीको माग सम्बोधन नभएको भन्दै नेपाल निर्माण व्यवसायी महासंघले आन्दोलन गर्ने भएको छ । महासंघले आयोजना गरेको पत्रकार सम्मेलनमा

निजगढ–काठमाडौँ द्रुतमार्ग नयाँ अवधारणामा बन्ने 

निजगढ, २६ कात्तिक : निजगढ–काठमाडौँ द्रुतमार्गको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) स्वीकृत भएपछि अलमलमा परेको नेपाली सेनाले अब नयाँ अवधारणाअनुसार निर्माण कार्य अघि बढाउने भएको छ । नयाँ अवधारणाअनुसार सेना आफैँले

अझै शुरु भएन हरिहरभवनको पुनःनिर्माण

काठमाडौँ, २५ कात्तिक : विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त हरिहरभवन अझै पुनःनिर्माण शुरु हुन सकेको छैन । भवन पुनःनिर्माण शुरु नहुँदा यहाँ सञ्चालन भइरहेका चार कार्यालयमध्ये दुईवटा चौरमै

अझै सञ्चालनमा आएन गणतन्त्र स्मारक

पूर्णप्रसाद मिश्र । काठमाडौँ, २५ कात्तिक : उद्घाटन भएको पाँच महिना बित्दा पनि नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा बनेको गणतन्त्र स्मारक सञ्चालनमा आउन सकेको छैन । गणतन्त्र दिवसका अवसर पारेर गत

ठेकेदारको लापरवाहीका कारण मोहना–राजघाट पुल अलपत्र

अत्तरिया, २५ कात्तिक : कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुर र कञ्चनपुरको राजघाट जोड्ने मोहना—राजघाट पुल अलपत्र परेको छ । सम्झौताअनुसार तीन वर्षअघि नै निर्माण भइसक्नुपर्ने पुल ठेकेदारको लापरवाहीका कारण निर्माणको काम

चराङ विमानस्थलको डिपिआर बनाउन सर्वेक्षण

ठिनी, मुस्ताङ, २५ कात्तिक : मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा प्रस्तावित विमानस्थलको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार पार्न सर्वेक्षण गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले प्राविधिक टोली

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.