विकास निर्माण

काठमाडौँ उपत्यकाकामा सडक चौडा बनाउन नसकेपछि कालोपत्र सिफारिस

सञ्चिता घिमिरे । काठमाडौँ, २४ कात्तिक : काठमाडौँ उपत्यकामा विस्तारका क्रममा रहेका सडकमा घर, टहरालगायतका संरचना भत्काएर चौडा बनाउन नसकेपछि सडक विभागले उपलब्ध चौडाइमै कालोपत्र गर्ने गरी भौतिक पूर्वाधार तथा

गल्छी–त्रिशूली–स्याफ्रुबेँसी–रसुवागढी सडक स्तरोन्नति स्थगित

बेत्रावती, २४ कातिक : स्याफ्रुबेँसी–रसुवागढी खण्डको सडक छेउमा रहेका विद्युत् प्रवाह गर्ने तार सार्न नसक्दा सडक स्तरोन्नतिको काम स्थगन भएको छ । स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको १६ किलोमिटर सञ्चालन भइरहेको अन्तरराष्ट्रिय राजमार्ग

चार वर्षसम्म पनि सम्पन्न भएन काठमाडौँ–कुलेखानी सडक

पूर्णप्रसाद मिश्र । इन्द्रसरोवर, २४ कात्तिक : प्रदेश राजधानी हेटौँडालाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने चोभार–दक्षिणकाली–छैमले–सिस्नेरी–कुलेखानी सडक निर्माण शुरु भएको चार वर्षसम्म पनि पूरा हुन सकेको छैन । तीन खण्डमा काम

पुष्पलाल राजमार्ग निर्माणमा समन्वय समस्या

सञ्चिता घिमिरे । काठमाडौँ, २२ कात्तिक : झण्डै एक करोड नेपाली लाभान्वित हुने भनिएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग निर्माणका क्रममा अन्तरमन्त्रालय समन्वय नहुँदा समस्या आइरहेको छ । वन तथा वातावरण, ऊर्जा,

ठेकेदार कम्पनी टाट पल्टेपछि लोकमार्ग अलपत्र

गलकोट, २२ कात्तिक : मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्डको निर्माण गर्ने ठेकेदार कम्पनी टाट पल्टिएपछि सडक निर्माणकार्य अलपत्र परेको छ । अक्षेतेदेखि घोडाबाँधे खण्डकोे १३ किलोमिटर सडक निर्माण गर्ने जिम्मा

नेपाली सेनाद्वारा जाजरकोट–डोल्पा सडक हस्तान्तरण 

डोल्पा, २१ कात्तिक : ट्रयाक खोलेको एक वर्षपछि जाजरकोट डोल्पा सडक औपचारिकरुपमा सडक विभागलाई हस्तान्तरण गरिएको छ । सदरमुकाम दुनैस्थित नेपाली सेनाको नन्द बक्स गण घ गुल्ममा औपचारिक कार्यक्रम गरेर

भेरी करिडोरमा १५ पुल निर्माण हुँदै

जाजरकोट, २० कात्तिक : भेरी करिडोरअन्तरर्गत जाजरकोट–डोल्पा सडकखण्डमा १५ पुल निर्माण गरिने भएका छन् । सबै पुलको डिजाइन लागत अनुमानको काम पूरा गरेर यसै आर्थिक वर्षबाट निर्माणको काम हुन लागेको

भेरी करिडोरमा स्तरोन्नति यसै आर्थिक वर्षमा शुरु हुन्छ: मन्त्री बस्नेत  

जाजरकोट, १९ कात्तिक : वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले भेरी करिडोरअन्तर्गत रिम्ना–दल्ली सडकखण्डको यसै आर्थिक वर्षमा स्तरोन्नतिको काम हुने बताउनुभएको छ । जिल्ला समन्वय समितिको समीक्षा बैठकमा आज उहाँले पूर्वाधार

मेलम्चीको पानी वितरणका लागि ‘क्रसिङ’ निर्माण गरिने

काठमाडौँ, १७ कात्तिक : मेलम्ची खानेपानी आयोजनाअन्तर्गत पानी वितरणका लागि विभिन्न चोकमा ‘क्रसिङ’ निर्माण गरिने भएको छ । सडकको एउटा दिशामा रहेको पाइपलाई अर्काेतर्फ लैजानका लागि क्रसिङ गर्ने गरी सडक

राणाकालीन बबरमहल दरबारको प्रबलीकरण शुरु

काठमाडौँ, १७ कात्तिक : भूकम्पबाट क्षतिग्रस्त राणाकालीन दरबार बबरमहलको प्रबलीकरण शुरु भएको छ । बबरमहल पुरानै स्वरुपमा प्रबलीकरण थालिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना एकाइ ९भवन०ले जनाएको छ । गत

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.