विकास निर्माण

काष्ठमण्डप पुनःनिर्माणमा काठको अभाव

काठमाडौँ, १४ कात्तिक : काष्ठमण्डप पुनःनिर्माणका लागि काठको अभाव भएको छ । अबको एक महिनासम्ममा पनि काठको व्यवस्था हुन सकेन भने काम रोकिने काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले बताउनुभयो

मदन भण्डारी लोकमार्गको पूर्वी खण्डमा ८० प्रतिशत काम

गाईघाट, १४ कात्तिक : पूर्वको सुनसरीदेखि उदयपुर र सिन्धुली हेटौँडा हुँदै राजधानी काठमाडौँ जोड्ने मदनभण्डारी लोकमार्गअन्तर्गत सुनसरीको चतरादेखि सिन्धुलीको भिमानसम्मको पूर्वी खण्डमा ८० प्रतिशत सडक निर्माण भएको छ ।चतरादेखि उदयपुर

मुग्लिन–पोखरा सडक चार लेनको बनाइने

काठमाडौँ, १४ कात्तिक : एशियाली विकास बैंक (एडिबी)ले पोखरा–मुग्लिन राजमार्गलाई चार लेनमा विस्तार गर्न रु १९ करोड ५० लाख ऋण सहायता उपलब्ध गराउने भएको छ । विद्यमान दुई लेनको उक्त

‘सहुलियत ऋण पाउने सुनिश्चिता गर्छौं’ : कार्यकारी अधिकृत ज्ञवाली

बनेपा, १३ कात्तिक : राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्प लाभग्राहीलाई तीन प्रतिशत सहुलियतमा ऋण पाउने व्यवस्थाको सुनिश्चित गर्ने बताउनुभएको छ । भूकम्प लाभग्राहीको समस्या र उनीहरुले निर्माण

नेपालको दोस्रो लामो पुल निर्माण पूरा

तुलसीपुर, १३ कात्तिक : नेपालकै दोस्रो लामो पुल निर्माण कार्य पूरा भएको छ । दाङको राप्ती नदीमा निर्माण भएको राप्ती गाउँपालिकाको सिसहनियाँ र महादेवा जोड्ने उक्त पुल निर्माण सम्पन्न भएको

चराङमा विमानस्थल निर्माण गरिने

मुस्ताङ, ११ कात्तिक : सरकारले मुस्ताङको ल्यो घ्यकर दामोदर कुण्ड गाउँपालिका–१ चराङमा विमानस्थल निर्माण गर्ने भएको छ । उपल्लो मुस्ताङका बासिन्दा तथा छोटो अवधिका लागि भ्रमणमा आउने पर्यटकलाई लक्षित गरेर

‘सुनकोशी–तेस्रो’को प्रक्रिया शुरु

राजकुमार पराजुली ।  काभ्रेपलाञ्चोक, १० कात्तिक : ‘गौरवको आयोजना’को रुपमा लिइएको सुनकोशी–तेस्रो जलाशययुक्त जलविद्युत् आयोजना निर्माण प्रक्रिया शुरु भएको छ । आयोजना निर्माण थाल्नुअघिको प्रक्रियाअन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय

लाप्राकको एकीकृत नमूना बस्ती निर्माणबाट हात झिकेका छैनौँ : अध्यक्ष पन्त

गोरखा, ९ कात्तिक : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष कुमार पन्तले गोरखाको लाप्राकमा भूकम्पपछि निर्माण भइरहेको एकीकृत नमूनाबस्ती निर्माणको कामबाट आफूहरुले हात नझिकेको बताउनुभएको छ । सदरमुकाममा आज

नारायणगढ–बुटवल सडक विस्तारको काम शुरु 

दयाराम आचार्य । कावासोती, ९ कात्तिक : पूर्व पश्चिम राजमार्गअन्र्तगत नारायणगढ–बुटवल सडकखण्डको विस्तारको काम शुरु गरिएको छ । निर्माणको जिम्मापाएको चाइना स्टेट कन्सट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले पूर्वी खण्ड नवलपरासीपूर्वको लोकाहा र

मेलम्चीको पानी वितरणका लागि नब्बे प्रतिशत पूर्वाधार निर्माण 

सञ्चिता घिमिरे । काठमाडौँ, ८ कात्तिक : मेलम्ची खानेपानी आयोजनाको पानी वितरणका लागि आवश्यक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको छ । मुख्य पाइप विस्तार ७७ किलोमिटरमध्ये झण्डै साढे ७४

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.