विकास निर्माण

मझगाउँ विमानस्थल पुनः सञ्चालनका लागि प्राविधिक टोलीद्वारा काम शुरु

भीमदत्तनगर, १ कात्तिक : कञ्चनपुरको भीमदत्तनगरपालिकामा दुई दशकदेखि बन्द रहेको मझगाउँ विमानस्थल पुनः सञ्चालनका लागि प्राविधिक टोलीले स्थलगत काम थालेको छ । विसं २०५६ देखि असुरक्षाका कारण उडान बन्द गरिएको

गोरखा दरबारकै स्वरुपमा बन्दै कास्कीकोट

वासुदेव पौडेल । पोखरा, ३० असोज : नेपालको शाहवंशीय इतिहासको जीवन्त साक्षीजस्तै बनेको पोखरा महानगरपालिका–२४ स्थित कास्कीकोट दरबार गोरखा दरबारकै स्वरुपमा बनाउने गरी पुनःनिर्माण थालिएको छ । नेपालका बाइसे–चौबीसे राजाका

कलङ्की–महाराजगञ्ज सडकमा दुई ‘अण्डर पास’

सञ्चिता घिमिरे । काठमाडौँ, २९ असोज : चक्रपथको दोस्रो चरणको विस्तारका रुपमा रहेको कलङ्की–महाराजगञ्ज सडकमा दुई वटा ‘अण्डर पास’, प्रत्येक एकएक किलोमिटरमा आकाशे पुल र मुख्य लेनमा बीचमा डिभाइर हुने

तीनकुने शान्तिमण्डल निर्माणको पूरा काम अझै अन्यौलमै

काठमाडौँ, २९ असोज : चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणका लागि काठमाडौँ महानगरपालिकाले ‘तीनकुने शान्तिमण्डल’ किनाराको भागमा केही काम गरेपनि पूरा काम कहिले हुने भन्ने विषय अझै अन्यौलमै रहेको छ ।

नयाँपुल–हेम्जा सुरुङमार्गको सम्भाव्यता अध्ययन हुँदै, धौलागिरिवासी उत्साहित 

पर्वत, २९ असोज : सरकारले सडक सञ्जाललाई सुरक्षित र छोटो बनाउन यो वर्ष १३ सुरुङमार्ग र ‘अण्डरपास’को सम्भाव्यता अध्ययन गर्ने भएको छ  । तीमध्ये पोखरा–बागलुङ सडकखण्डमा पर्ने नयाँपुल–हेम्जा सुरुङमार्ग पनि

पुनःनिर्माणको पर्खाइमा थापाथलीको गोपाल मन्दिर

पूर्णप्रसाद मिश्र । काठमाडौँ, २९ असोज : काठमाडौँ महानगरपालिका वडा नं ११ स्थित थापाथलीमा रहेको ऐतिहासिक एवं पुरातात्विक महत्वको गोपाल मन्दिर साढे चार वर्ष अघिको भूकम्पले पूर्णरूपमा क्षति भयो ।

छुसाङमा मोटर चल्ने पुल निर्माण

म्याग्दी, २९ असोज : कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको छुसाङमा मोटरेबल पुल निर्माण भएको छ । छुसाङ र चैलेको सिमानामा पर्ने मुस्ताङ गेट भन्ने ठाउँमा कालीगण्डकी नदीमाथि मोटरेबल पुल

भोटेकोशीबाट असोजभित्रै विद्युत् उत्पादन हुने

मेलम्ची, २८ असोज : जुरे पहिरोबाट क्षति पुगेको भोटेकोशी जलविद्युत् आयोजनाको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । पहिरोबाट विद्युत् प्रसारण लाइनको केही टावर क्षतिग्रस्त भएपछि छ महीना विद्युत् उत्पादन पूर्णरुपमा

रुग्ण आयोजनाबाट मुक्ति पाउँदै प्राधिकरण

रमेश लम्साल । काठमाडौँ, २८ असोज : एउटा आयोजना सम्पन्न गर्न कति समय लाग्ला ? सामान्य मान्छेले उत्तर दिन सक्छ, दुई, तीन वा पाँच वर्ष । तथ्यहरु नै भन्छन् सरकारी

नेपालले खरीद गर्न लागेको रेल सेट भारतमा निर्माण हुँदै 

सञ्चिता घिमिरे । काठमाडौँ, २८ असोज : धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनका लागि खरीद गर्न लागिएको रेल सेट भारतमा निर्माण हुँदैछ । नेपालले भारतीय सरकारी कम्पनी कोनकानमार्फत रेल सेट खरीद

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.