विकास निर्माण

मेलम्ची खानेपानी प्रशोधन केन्द्रको काम अन्तिम चरणमा

काठमाडौँ, २७ असोज : मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको खानेपानी प्रशोधन केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको छ । दैनिक १७ करोड लिटर पानी प्रशोधन गर्ने गरी सुन्दरीजलमा एउटा ट्याङ्की निर्माण भइसकेको

कुलेखानी तेस्रोबाट विद्युत्को उत्पादन शुरु

हेटौँडा, २७ असोज : मकवानपुरको भीमफेदी गाउँपालिका– १ सानुटारस्थित निर्माणाधीन कुलेखानी तेस्रो जलविद्युत् आयोजनाले आजबाट विद्युत्को उत्पादन परीक्षण शुरु गरेको छ । सो आयोजनाबाट १४ मेगावाट विद्युत् उत्पादन गरी काठमाडौँस्थित

केरुङ–काठमाडौँ रेलमार्ग : सम्भाव्यता अध्ययनका लागि मार्ग प्रशस्त

रमेश लम्साल । काठमाडौँ, २७ असोज : चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा भएको समझदारीले लामो समयदेखि चर्चामा रहेको काठमाडौँ केरुङ रेलमार्ग निर्माण प्रक्रियाले गति लिने विश्वास पैदा भएको

मुक्तिनाथ मन्दिर क्षेत्रको व्यवस्थापन अस्तव्यस्त, सरकारको ध्यान जान नसकेको स्थानीयवासीको गुनासो

पूर्णप्रसाद मिश्र । मुक्तिनाथ (मुस्ताङ), २७ असोज : हिन्दू र बौद्ध धर्मावलम्बीले उत्तिकै श्रद्धा एवं आस्थाका साथ पूजा आजा र दर्शन गर्ने मुक्तिनाथ मन्दिर क्षेत्रको व्यवस्थापन भने अस्तव्यस्त छ ।

दुई खर्ब बढी लागतमा दुई आयोजना नेपाल र चीनका सरकारी कम्पनीले निर्माण गर्ने

रमेश लम्साल । काठमाडौँ, २६ असोज : सरकारी स्वामित्वको हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी ९एचआइडीसीएल० र चीनको पावर चाइनाले संयुक्तरुपमा दुई जलाशयुक्त आयोजना संयुक्तरुपमा निर्माण गर्ने भएका छन् । ती

जमुनाह–हिल्सा द्रुतमार्ग निर्माणका लागि बाँकेवासीको चासो

राँझा, २५ असोज : चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणका अवसरमा जमुनाह–हिल्सा द्रुुतमार्ग निर्माणका लागि बाँकेका उद्योगी व्यवसायीले चासो देखाएका छन् । उक्त द्रुतमार्ग निर्माणका लागि पहिलो चरणको सम्भाव्यता अध्ययन

देशकै ‘लाइफलाइन’ बन्नसक्छ केरुङ–काठमाडौँ रेलमार्ग

प्रकाश सिलवाल र ज्ञानेन्द्र न्यौपाने । काठमाडौँ, २५ असोज : विनाशकारी भूकम्पपछि अवरुद्ध हुन पुगेको नेपाल–चीनबीचको प्राचीन व्यापारिक रसुवागढी नाकाको व्यवस्थित सञ्चालनका लागि चिनियाँ पक्षले मितेरी पुलको पुनःनिर्माण गरिसकेको छ

ओलाङचुङ्गोला लोकमार्गको निर्माण दुवैतर्फबाट अघि बढ्यो 

ताप्लेजुङ, २५ असोज : ताप्लेजुङको ओलाङचुङ्गोला हुँदै चीनको तिब्बत जोड्ने उत्तर–दक्षिण ओलाङचुङ्गोला लोकमार्ग निर्माण कार्य दुवैतर्फबाट अघि बढेको छ । लोकमार्ग निर्माणको जिम्मा पाएको एसडी एलाइट जेभी निर्माण कम्पनीले दुवैतर्फबाट

सिनो हाइड्रोसँग मेलम्ची ‘हेडवक्र्स’को सम्झौता

काठमाडौँ, २५ असोज : मेलम्ची खानेपानी विकास समितिले मुहानस्थित ‘हेडवक्र्स’ निर्माणका लागि ठेक्का सम्झौता गरेको छ । सुरुङको बाँकी काम गर्ने ठेक्का पाएको चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रो नै ‘हेडवक्र्स’

किमाथाङ्का सडक आयोजना समृद्धिको आधार

मोहम्मद सदरुल । विराटनगर, २४ असोज : नेपालको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिने विश्वास लिइएको किमाथाङ्का सडक आयोजना सरकारको उच्च प्राथमिकतामा पर्नुपर्नेमा जोड दिइएको छ । देशको आयआर्जनमा महत्वपूर्ण योगदान

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.