विकास निर्माण

चीनको सहयोगमा नौतले दरबार पुनःनिर्माण तीव्र गतिमा

काठमाडौँ, २४ असोज : मित्रराष्ट्र चीन सरकारको सहयोगमा पुनःनिर्माण भइरहेको हनुमानढोका दरबार क्षेत्रको नौतले दरबारको काम तीव्र गतिमा अघि बढेको छ । चीनले भूकम्पपछिको पुनःनिर्माणमा सहयोग गर्ने क्रममा नौतले दरबारका

दार्चुलाको समृद्धि : ‘चीनको सीमानाकासम्म दार्चुला तिङ्कर सडक’  

नरेन्द्रसिह कार्की । दार्चुला, २४ असोज : ब्यास गाउँपालिका–१ तिङ्करका ६१ वर्षीय पुरनसिँह तिङ्करीले नेपालतिरको बाटो भएर गाउँ आउतजावत नगरेको दुई दशक हुन थाल्यो । द्वन्द्वकाल अघिसम्म दार्चुला सदरमुकाम खलङ्गादेखि

रातमाटे रसुवागढी–केरुङ अन्तरदेशीय प्रसारण लाइन : खुल्दै उत्तरतर्फको ढोका

रमेश लम्साल । काठमाडौँ, १९ असोज : नेपाल र चीनबीच विद्युत् आदानप्रदानका लागि महत्वपूर्ण मानिएको अन्तरदेशीय प्रसारण लाइनको सम्भाव्यता अध्ययनको काम करीब सम्पन्न हुने चरणमा पुगेकाले साझा सहमति खोजी निर्माणका

आदिनाथ मन्दिर दुई करोडको लागतमा जीर्णोद्धार

काठमाडौँ, २३ असोज : कीर्तिपुर नगरपालिकाको प्राचीन सम्पदा आदिनाथ मन्दिर करीब रु दुई करोडको लागतमा जीर्णोद्धार गरिएको छ । विसं २०७२ को भूकम्पका कारण मन्दिर जीर्ण भएपछि त्यसको मर्मतका लागि

नौबिसे–नागढुङ्गा सडक अष्टमीका दिन मर्मत गरिने

चितवन, १८ असोज : उच्च सवारी चापका कारण मर्मतसम्भार गर्न कठिन भएको त्रिभुवन राजपथअन्तर्गत नौबिसे–नागढुङ्गा सडकखण्डको गणेश मन्दिर क्षेत्रमा आइतबार अष्टमीका दिन मर्मतसम्भार गरिने भएको छ । असोजको पहिलो साता

तमोर जलाशययुक्त आयोजना निर्माण गर्न नेपाली र चिनियाँ कम्पनीको संयुक्त प्रस्ताव 

रमेश लम्साल । काठमाडौँ, १७ असोज : नेपाल र चीनका दुई सरकारी कम्पनीको समन्वयमा प्रदेश नं १ मा रहेको रणनीतिक महत्वको तमोर जलविद्युत् आयोजना निर्माण गर्ने प्रस्ताव गरिएको छ ।

कालीगण्डकी कोरिडोरलाई विद्युत् प्राधिकरणको अवरोध 

पूर्णप्रसाद मिश्र । नारच्याङ (म्याग्दी), १७ असोज : चीनको कोरला नाका जोड्ने कालीगण्डकी कोरिडोरको सडक सीमालाई नेपाल विद्युत् प्राधिकरणले अवरोध गरेको छ । प्राधिकरणको कालीगण्डकी प्रसारण आयोजनाले म्याग्दीस्थित नारच्याङको सडकमै

जगदुला हाइड्रोपावरको मुआब्जा प्रक्रिया शुरु

हेमन्त केसी । जाजरकोट, १७ असोज : लामो समयको प्रतीक्षापछि डोल्पाको जलदुला हाइड्रोपावर कम्पनीले मुआब्जा वितरणका लागि पहल थालेको छ । तोकिएको समयभित्र डिपिआरको काम पूरा नभएर छ महीना थपी

मेघा प्रोजेक्टमा चिनियाँ सीप र प्रविधिः दक्ष बन्दै नेपाली कामदार

रमेश लम्साल । काठमाडौँ, १६ असोज : सरकारले नेपालको आर्थिक समृद्धिको प्रमुख आधारको रुपमा ऊर्जा क्षेत्रलाई केन्द्रमा राखेर अल्पकालीन, मध्यकालीन र दीर्घकालीन लक्ष्यसहित काम शुरु गरेको छ । ती लक्ष्य

माथिल्लो भोटेकोशी आयोजनाको काम अन्तिम चरणमा

चौतारा, १६ असोज : पटक पटकको प्राकृतिक प्रकोपबाट तहसनहस भई झण्डै छ वर्षदेखि बन्द रहेको निजी क्षेत्रबाट सञ्चालित ४५ मेगावाट क्षमताको माथिल्लो भोटेकोशी आयोजनाको पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेको छ

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.