विकास निर्माण

भेरी बबई कम्पनी ढाँचामा : कर्णाली सरकारको लगानी

रमेश लम्साल । काठमाडौँ, १४ असोज : सरकारले बहुउद्देश्यीय भेरी बबई डाइभर्सन आयोजनालाई कम्पनी ढाँचामा अगाडि बढाइ नेपाली जनताको लगानीसमेत सुरक्षित गर्ने भएको छ । सुर्खेत र बर्दियामा पर्ने सो

फष्टाउँदै डोजर व्यवसाय

विमलबहादुर विष्ट । डोटी, १३ असोज : जिल्लामा पछिल्लो समय डोजर व्यवसाय निकै फष्टाउन थालेको छ । यहाँका प्रत्येक गाउँपालिकाले आआफ्ना ठाउँमा सडक यातायात पु¥याउने होडबाजी चलेपछि पछिल्लो समय डोजर

मेलम्चीको बाँकी काम पूरा गर्न सिनो हाइड्रोसँग सम्झौता 

रमेश लम्साल । काठमाडौँ, १२ असोज : मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्ग लगायतको बाँकी काम पूरा गर्नका लागि चिनियाँ कम्पनी सिनो हाइड्रोसँग आज सम्झौता भएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा

आगमछें र देगु तलेजु मन्दिरको पुनःनिर्माण उपभोक्तामार्फत गरिने  

काठमाडौँ, १२ असोज : काठमाडौँको वसन्तपुर दरबार क्षेत्रको आगमछें मन्दिर र ललितपुरको दरबार क्षेत्रमा रहेको देगु तलेजु मन्दिरको पुनःनिर्माण उपभोक्ता समितिमार्फत गरिने भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको कार्यकारी समितिको

नौबिसे–नागढुङ्गा सडक मर्मत गर्न कठिन

नारायण अधिकारी । चितवन, १२ असोज : त्रिभुवन राजपथअन्तर्गत नौविसे–नागढुङ्गा सडक खण्ड मर्मत सम्भारमा निकै कठिनाइ हुँदै आएको छ । सो सडक खण्डको नौबिसे–पिप्लामोड खण्डको १० किलोमिटर डिभिजन सडक कार्यालय

जनप्रतिनिधि नै ठेकेदार, दुई वर्षसम्म मजदूरले पाएनन् ज्याला

हेमन्त केसी । जाजरकोट, १० असोज : जाजरकोट नलगाड नगरपालिका– १० का अनक नेपाली पारिश्रमिक माग्दै र ठेकेदार खोज्दै धाउन थालेको दुई वर्ष भयो । तर उहाँले काम गरेबापतको पारिश्रमिक

लमजुङ–मनाङको सिमानामा रहेको म्यार्दीखोलामा बेलिब्रिज निर्माणसँगै यातायात सेवा पुनः सञ्चालन

लमजुङ, ९ असोज : बेँसीशहर–चामे सडक खण्डस्थित लमजुङ–मनाङको सिमानामा रहेको म्यार्दी बेलिब्रिज निर्माणसँगै यातयात सेवा सुचारु भएको छ । निर्माण सम्पन्न गरेको एक वर्ष नपुग्दै गत असार ८ गते शनिबार

स्विस सरकारको सहयोगमा च्छोरोल्पा हिमतालसम्म पदमार्ग निर्माण 

प्रभु जिरेल । चरिकोट, ९ असोज : नेपालकै सबैभन्दा ठूलो हिमताल च्छोरोल्पा हिमतालसम्म पर्याटकलाई लक्षित गरी स्विस सरकारको सहयोगमा व्यवस्थित पदमार्ग निर्माण सम्पन्न भएको छ । दोलखाको गौरीशङ्कर गाउँपालिका–९ गौरीशङ्करमा

नलगाड जलविद्युत् आयोजनामा लगानीका लागि जाइका तयार

काठमाडौँ, ९ असोज : सरकारले जाजरकोटमा आयोजनास्थल रहेको नलगाड जलविद्युत् आयोजनालाई सार्वजनिक निजी साझेदारीमा अगाडि बढाउने गरी जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)सँग समझदारी भएको जनाएको छ । जापान भ्रमणमा रहनुभएका

रातो मच्छिन्द्रनाथ मन्दिरको पुनःनिर्माण हुँदै 

सुभानु आचार्य । ललितपुर, ७ असोज : ललितपुरको प्रसिद्ध रातो मच्छिन्द्रनाथ मन्दिरको पुनःनिर्माण शुरु भएको छ । भूकम्प गएको चार वर्ष वितिसक्दा पेरा र तुलसी कन्सट्रक्सन जेभीले मन्दिरको पुनःनिर्माण अघि

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.