काठमाडौँ, ५ भदौ : प्रगतिशील लेखक सङ्घका संस्थापक अध्यक्ष श्यामप्रसाद शर्माका नाममा ‘श्यामप्रसाद विचार प्रतिष्ठान’ स्थापना गरिएको छ । श्यामप्रसादसँग नजीक रहेर काम गर्नुभएका, प्रगतिशील साहित्यकार तथा कलाकारहरूको यही भदौ
काठमाडौँ, ४ भदौ : नेपाल–चीनबीच साहित्यिक आदानप्रदान गर्ने उद्देश्यले चिनियाँ लेखकको एक प्रतिनिधिमण्डल चारदिने औपचारिक भ्रमणका क्रममा आइतबार काठमाडौँ आइपुगेको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानको निमन्त्रणामा चिनियाँ लेखक सङ्घका उपाध्यक्ष तथा
काठमाडौँ, ३ भदौ । दोस्रो विश्व नेपाली साहित्य सम्मेलनले नेपालभित्र बोलिने सबै मातृभाषाको साहित्य तथा नेपाली पहिचान भएका मातृभाषामा लेखेका साहित्यलाई ‘नेपाली साहित्य’ मान्ने परम्परामा गौरव व्यक्त गरेको छ ।
काठमाडौँ, २ भदौ : साहित्यको माध्यमबाट सामाजिक रुपान्तरणको अभियान सञ्चालन गर्दै आएको साहित्य सन्ध्याले विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिलाई सम्मान तथा पुरस्कृत गरेको छ । साहित्य सन्ध्याले आयोजना गरेको ‘साहित्य सन्ध्या
बुटवल, २ भदौ : बरिष्ठ साहित्यकार तथा राष्ट्रिय समाचार समितिका अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ ले पछिल्लो पुस्तामा पढ्ने संस्कृति हराउँदैं गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ । रुपन्देहीका साहित्यकारसँग बुटवलमा अन्तक्र्रिया
काठमाडौँ, २ भदौ : नारायणहिटी नारायणस्थानको परिचयसम्बन्धी पुस्तक, वृत्तचित्र र वेभसाइड सार्वजनिक गरिएको छ । लेखक डा शोभा ढुङ्गानको उक्त कृतिको संस्कृति विद् प्रा डा जगमान गुरुङ र साहित्यकार श्यामदास
काठमाडौँ, ३१ साउन : कवि गोविन्द नेपालको तेस्रो कृति ‘तर्कको साम्राज्य’ कवितासंग्रह विमोचन गरिएको छ । त्रिचालीस लामा छोटा कविता समाविष्ट सङ्ग्रहका कविता आफन्तहरुसँगको सम्बन्ध, प्रेम, सामाजिक सञ्जालप्रतिको मोह, निम्नवर्गप्रतिको

काठमाडौँ, २९ साउन : वरिष्ठ पत्रकारद्वय भैरव रिसाल र भरतराज पोखरेलद्वारा लिखित ‘नेपालका मन्त्री र सांसदहरु’ नामक पुस्तक सार्वजनिक गरिएको छ । पत्रकार रिसालको ९१ औँ जन्मजयन्तीका अवसरमा पुस्तक सिकाइ
सुन्दर देश नेपाल मेराे प्राण भन्दा प्यारो छ जता हेर्यो हरियाली नाचौं गाअाैं लाग्दछ तराई, पहाड, हिमाल मेरो देश नेपाल विश्वमै छ सुन्दर, शान्त अनि विशाल जब घाम झुल्कियो सगरमाथा
काठमाडौँ, २८ साउन : नेपाल प्रज्ञा–प्रतिष्ठानले बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानले लेखेको ‘द अनफिनिस्ड मेम्वायर्स’ (ती अधुरा संस्मरणहरु) नेपाली संस्करणमा अनुवाद हुने भएकोछ । बङ्गलादेश राष्ट्रका रुपमा स्थापित हुनु अगाडिका