कला/साहित्य/सिर्जना

हाडालाई प्रसिद्ध लेखन पुरस्कार

काठमाडौँ, १८ भदौ : त्रिविवि भक्तपुर बहुमुखी क्याम्पसका सहप्राध्यापक गम्भीरबहादुर हाडालाई २०७५ सालको ‘प्रसिद्ध कँडेल स्मृति सहभागीमूलक विकास लेखन पुरस्कार’ प्रदान गरिने भएको छ । नेपाल सहभागीमूलक कार्य समूह (नेपान)को

‘मैथिलीलाई जनभाषा बनाउनुपर्छ’

जनकपुरधाम, १७ भदौ : प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले मैथिली भाषालाई जनभाषा बनाउनुपर्ने धारणा राख्नुभएको छ । मैथिली साहित्यकार सभाको सातौँ वार्षिकोत्सवका अवसरमा आयोजित सम्मान कार्यक्रममा उहाँले

षडानन्दको स्मृतिमा पाँच पुस्तक प्रकाशन गरिने

काठमाडौँ, १७ भदौ : नेपालमा पहिलो संस्कृत पाठशाला खोल्नुहुने आबाल ब्रह्मचारी षडानन्द अधिकारीको स्मृतिमा पाँच पुस्तक प्रकाशन गरिने भएको छ । हेमराज अधिकारीद्वारा लिखित ‘आबाल ब्रह्मचारी षडानन्द अधिकारीको जीवन कथा’,

कर्णालीमा राष्ट्रिय नाटक महोत्सव हुने

सुर्खेत, १७ भदौ, : कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा राष्ट्रिय नाटक महोत्सव हुने भएको छ । आरङ्ग नेपालको आयोजनामा आगामी मङ्सीरको पहिलो साता कर्णालीमा पहिलो पटक राष्ट्रिय नाटक महोत्सव हुने

सिटौलाको ‘देश र परिवेश’ कविता सङ्ग्रह सार्वजनिक

काठमाडौँ, १७ भदौ : शिक्षा सेवी डा सुरेन्द्र सिटौलाको पहिलो कृति कविता सङ्ग्रह ‘देश र परिवेश’ सार्वजनिक भएको छ । देशका विकृति उजागर गरिएको सङ्ग्रहमा ५२ कविता समावेश गरिएको छ

चित्रकला प्रतिस्पर्धामा लामा प्रथम

काठमाडौँ, १६ भदौ : पात नभएको रुखको हाँगामा बन्चरो झुन्डाइएको छ । रुखको फेद वरिपरिबाहिरबाट देखिने गरी जरा फैलिएका छन् । पर क्षितिजमा निलो आकाश देखिन्छ । आकाशमा दिउँदको समयमा

पुडासैनीको कविता सङ्ग्रह ‘सिमानाको सालिक’ लोकापर्ण

काठमाडौँ, १६ भदौ : गीता पुडासैनीको कविता सङ्ग्रह ‘सिमानाको सालिक’  सार्वजनिक गरिएको छ । नुवाकोट साहित्य प्रतिष्ठान र बुक्सेलरले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष एवं साहित्यकार

फेसबुक चलाउने आमै

आमै, जब बालवयबाट क्रमशः उकालो लाग्दै गयौ बर्खामासमा भीरको खरुकीझैं लर्किंदै गयो तिम्रो जवानी ऊ बेला कति लर्कियो, कति छल्कियो, कति पोखियो तिम्रो जवानी, हिंड्दा हुँदी बाटोमा गाउँदा हुँदी गीतका

स्रष्टा राणा र शर्माको स्मरणमा कविता

काठमाडौँ, १५ भदौ : साहित्यकार जगदीशशम्शेर राणा र नगेन्द्र शर्माको योगदानको आज यहाँ स्मरण गरिएको छ । ह्वाइट लोटस बुक सप कुपण्डोलद्वारा आयोजित कार्यक्रममा विभिन्न साहित्यकार एवं लेखकले लेखकीय र

गीतिकाव्य ‘मुनामदन’ नाटकमा

कुमार चौलागाईँ । काठमाडौँ, १४ भदौ : महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रख्यात खण्डकाव्य ‘मुनामदन’को कथा नाटकमा हेर्न पाइने भएको छ । खण्डकाव्यलाई आदर्श साहित्य मञ्च विराटनगरले शिल्पी थिएटरमा यही भदौ १३ देखि २६

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.