कला/साहित्य/सिर्जना

‘बस स्टप’ नाटक प्रदर्शन

भद्रपुर, २५ भदौ : परिवर्तन नाचघर झापाले ‘बस स्टप’ नाटक प्रदर्शन गरेको छ । काँकडभिट्टास्थित नाचघरको आफ्नै हलमा गत सोमबारदेखि शुरु भएको उक्त नाटक प्रदर्शनीको हालसम्म आठ सयभन्दा बढीले अवलोकन

प्रेमका विविध समस्या उजागर गर्दै ‘अप्रिल फुल’

मीना घोरसाइने  । काठमाडौँ, २४ भाद्र : संसारमा प्रेम यस्तो चिज हो, जसले संसारका सबै घृणालाई नै मायामा परिणत गरिदिन्छ । यही प्रेममा कसैले धोका पायो भने उसको मनलाई नै कुरुप

छन्द तरङ्गको शृङ्खला प्रस्तुत

काठमाडौँ, २२ भदौ : छन्द कविताको मानकीकरणको प्रोत्साहनका लागि शुरु भएको छन्द तरङ्गको पहिलो शृङ्खलामा कविहरु डा रामप्रसाद ज्ञवाली, डा देवी नेपाल र प्रभा भट्टराईले आफ्ना छन्दा कविता प्रस्तुत गर्नुभयो

भैरव पुरस्कार घोषणा

काठमाडौँ, २२ भदौ : ‘भैरव प्रतिभा पुरस्कार’ वरिष्ठ हास्य कलाकार युवराज मैनालीलाई प्रदान गरिने भएको छ । हास्यव्यङ्ग्य साहित्यका शास्वत शिल्पी भैरव अर्यालको सम्झनालाई स्थायी बनाउने र हास्यव्यङ्ग्यको प्रवद्र्धन गर्ने

वरिष्ठ साहित्यकार घिमिरे रु एक लाख नगदसहित बिपी साहित्य सम्मानबाट सम्मानित

टेकनाथ न्यौपाने । काठमाडौँ, २२ भदौ : जननायक बिपी कोइराला स्मृति ट्रष्टले यस वर्षको बिपी साहित्य सम्मान वरिष्ठ साहित्यकार रोचक घिमिरे र बिपी सेनानी सम्मान काङ्ग्रेस नेता चक्रप्रसाद बाँस्तोलालाई प्रदान

विभिन्न भाषामा २७ कृतिको अनुवाद

काठमाडौँ, २१ भदौ : नेपाल प्रज्ञा प्रतिष्ठान अनुवाद विभागले २७ कृतिको विभिन्न भाषामा अनुवाद गरेको छ । विसं २०७१ भदौ २० गते गठन भएको यस पटकको प्राज्ञ परिषद्ले आफ्नो चार

प्रज्ञा–प्रतिष्ठानद्वारा १०६ कृति प्रकाशन

काठमाडौँ, १९ भदौ : नेपालका भाषा, साहित्य, संस्कृति, कला, दर्शन र इतिहासको अध्ययन अनुसन्धान, संरक्षण र सम्वद्र्धन गर्दै आएको नेपाल प्रज्ञा प्रतिष्ठानले चार वर्षमा विभिन्न भाषाका १०६ कृति प्रकाशन गरिसकेकोे

मोतीराम पुरस्कार सिग्देल र रनहँछालाई

काठमाडौँ, १८ भदौ : यस वर्षको युवा वर्ष मोतीराम भट्ट पुरस्कार साहित्यकार केशव सिग्देल र चन्द्र रनहँछालाई संयुक्तरुपमा प्रदान गरिने भएको छ । राष्ट्रिय युवा सेवा कोषद्वारा स्थापित उक्त पुरस्का

हाडालाई प्रसिद्ध लेखन पुरस्कार

काठमाडौँ, १८ भदौ : त्रिविवि भक्तपुर बहुमुखी क्याम्पसका सहप्राध्यापक गम्भीरबहादुर हाडालाई २०७५ सालको ‘प्रसिद्ध कँडेल स्मृति सहभागीमूलक विकास लेखन पुरस्कार’ प्रदान गरिने भएको छ । नेपाल सहभागीमूलक कार्य समूह (नेपान)को

‘मैथिलीलाई जनभाषा बनाउनुपर्छ’

जनकपुरधाम, १७ भदौ : प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले मैथिली भाषालाई जनभाषा बनाउनुपर्ने धारणा राख्नुभएको छ । मैथिली साहित्यकार सभाको सातौँ वार्षिकोत्सवका अवसरमा आयोजित सम्मान कार्यक्रममा उहाँले

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.