कला/साहित्य/सिर्जना

‘अदृश्य दृश्यहरु’ निबन्ध संग्रहको विमोचन

काठमाडौँ, २६ साउन : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले किशोरी विज्ञता कार्कीद्धारा लिखित ‘अदृश्य दृश्यहरु’ निबन्ध संग्रहको आज यहाँ विमोचन गर्नुभएको छ । तरेली साहित्यिक प्रतिष्ठानले आयोजना गरेका ‘विमोचन तथा तरेली सम्मान,

दाहाल यज्ञनिधि : डायलासिस जीवनको दुःखद अन्त्य

प्रकाश सिलवाल । काठमाडौँ, २६ साउन : शुक्रबार बिहान माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा दाहाल यज्ञनिधिका आफन्त र शुभेच्छुकहरु निराश स्थितिमा भेटिएका थिए । मिर्गाैला प्रत्यारोपणपछि नियमित डायलासिसका २३ वर्ष बिताएका साहित्यकार

पुस्तक विमोचन

काठमाडौँ, २५ साउन : नेपालका विभिन्न विद्वानको लेख समावेश भएको पुस्तक प्राध्यापक उपेन्द्रमान मल्लले विमोचन गर्नुभयो । मण्डला बुक प्वाइन्ट, एजुुकेशनल बुक हाउस तथा आदर्श इन्टरप्राइजेज नयाँदिल्लीद्वारा संयुक्तरुपमा आयोजित कार्यक्रममा

कला साहित्य, शिक्षा, सञ्चार, प्रशासनलगायत क्षेत्रका विभिन्न व्यक्तित्व पुरस्कृत

काठमाडौँ, २५ साउन : तन्नेरी द्वैमासिक पत्रिकाले कला साहित्य, शिक्षा, सञ्चार, प्रशासनलगायत विभिन्न क्षेत्रका ३९ व्यक्तित्वलाई पुरस्कार तथा सम्मान गरेको छ । शिक्षा जगत्का नक्षत्र आरपी शर्माको शतवार्षिकीका अवसरमा आयोजित

साहित्यकार यज्ञनिधि दाहालको निधन

काठमाडौँ, २५ साउन : ‘साहित्य संसार’ कार्यक्रम मार्फत चर्चित साहित्यकार एवं रेडियोकर्मी दाहाल यज्ञनिधिको आज साँझ निधन भएको छ । लतिलपुरको सुमेरु अस्पतालमा उपचारका क्रममा ६५ वर्षीय यज्ञनिधिको निधन भएको

छोटाको ३२औँ कृति सार्वजनिक

बागलुङ, २४ साउन : साहित्यकार एवं संस्कृतिकर्मी प्रेम छोटाको अनुसन्धानमूलक कृति ‘बागलुङको सांस्कृतिक आकाशमा नाटकीय इन्दे्रणी’ सार्वजनिक भएको छ । दीप–अमृत प्रकाशन बागलुङद्वारा प्रकाशित उक्त कृति छोटाको ३२औँ कृति हो

वरिष्ठ कलाकार मिश्रको निधन

काठमाडौँ, २३ साउन : वरिष्ठ चित्रकार एवं साहित्यकार मनुजबाबु मिश्रको ८३ वर्षको उमेरमा गएराति हृदयाघातका कारण निधन भएको छ । आफ्नै निवासमा सुतेको अवस्थामा राति दुई बजे उहाँको निधन भएको

डा. अस्मिताले ल्याइन कविता संग्रह “मनको तिरैतिर”

२१ साउन २०७५, काठमाडौं । एमबीबीएस अध्ययन सकेर काठमाडौंको केएमसीमा प्रशिक्षार्थी चिकित्सकका रुपमा कार्यरत चिकित्सक डा. अस्मिता अर्यालले अध्ययनका क्रममा सिर्जना गरेका कविता, गजल र हाइकुहरूको संग्रह “मनको तिरैतिर” लिएर आएकी छिन  । अर्यालको

आदिकवि र विश्वकविको सम्मानका लागि जोड

काठमाडौँ, २० साउन । कोलकातामा नेपालका आदिकवि भानुभक्त आचार्य तथा भारतका विश्वकवि रवीन्द्रनाथ ठाकुरका नाममा रवि–भानु साहित्यिक प्रतिष्ठान स्थापनाका लागि पहल गरिएको छ । भारतमा रहेका भारतीय–नेपालीभाषी तथा रोजगारी, व्यवसाय,

गायक लामिछानेका घरमा कवितासंग्रह विमोचित

भक्तपुर, २० साउन : साहित्यकार रघुराम न्यौपानेको कवितासंग्रह ‘यो शहर’ सार्वजनिक गरिएको छ । चाँगुनारायण नगरपालिका –७ वागेश्वरी चारघर चौतारामा रहेको लोकगायक बुद्धिकृष्ण लामिछानेको घरमै पुगेर उहाँकै हातबाट कविता संग्रह

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.