कला/साहित्य/सिर्जना

हिम्मतका साथ ‘बादलभित्रको घाम’ सार्वजनिक

काठमाडौँ, १८ साउन : साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माको निबन्धसङ्ग्रह ‘बादलभित्रको घाम’ सार्वजनिक गरिएको छ । वाङ्मय शताब्दी पुरुष ९९ वर्षीय सत्यमोहन जोशी र पाँच वर्षीया रोजिना सुनारले

तीन प्रज्ञा–प्रतिष्ठानलाई एकापसमा गाभ्न नहुने

काठमाडौँ, १८ साउन : नेपाल प्रज्ञा–प्रतिष्ठान, ललितकला प्रज्ञा–प्रतिष्ठान र संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानलाई एक ठाउँमा गाभ्न नहुने सरोकारवालाहरुले बताएका छन् । नेपाल ललितकला पत्रकार समाजले आयोजना गरेको ‘प्रज्ञा–प्रतिष्ठानको औचित्य र

नेपाली साहित्य विकासमा सिक्किमका स्रष्टाको ठूलो भूमिका

काठमाडौँ, १७ साउन : नेपाली भाषा साहित्यको विकासका लागि सिक्किमका स्रष्टाहरुको ठूलो भूमिका रहेको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानले यहाँ आयोजना गरेको सिक्किमका कलाकार भेटघाट तथा सिक्किमका साहित्यकार के एन शर्माद्वारा

कवितामा श्रीमती र ड्राइभर

श्रीमतीजी माइत गएपछि उनी नहुँदा कोठामा हावा पनि निसास्सिएर चल्छ एलइडीको उज्यालो पनि अँध्यारो अँध्यारो बल्छ ड्रेसिङ टेबुलको अडेसो लागेर ऐना उदासी लयमा मलाई हेर्छ माहुरीले रानोलाई झैँ उनको अनुपस्थितिले

‘बादलभित्रको घाम’ साहित्य पुरस्कार स्थापना

काठमाडौँ, १७ साउन : शमी साहित्य प्रतिष्ठानले रु एक लाख राशीको ‘बादलभित्रको घाम नेपाली साहित्य पुरस्कार’ स्थापना गरेको छ । प्रतिष्ठानका संरक्षक डोलिन्द्रप्रसाद शर्माको नयाँ निबन्धसंग्रह ‘बादलभित्रको घाम’ को बिक्रीबाट

साहित्य सन्ध्या पुरस्कार पौडेललाई

काठमाडौँ, साउन १६ : साहित्य सन्ध्याले २०७४ सालको साहित्य सन्ध्या पुरस्कार लेखक तथा साहित्यकार आनन्दराम पौडेललाईप्रदान गर्ने भएको छ । संस्थाको कार्यसमितिले वासुदेव अधिकारीको संयोजकत्वमा गठन गरेको चयन समितिको सुझावका

लाठको ‘छमिया’ लोकार्पण

करातेका खेलाडी एवं साहित्यकार गणेशप्रसाद लाठको व्यङ्ग्य कथासंग्रह छमियाको लोकार्पण गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य घनश्याम भुसाल र राजनीतिक विश्लेषक सिकेलालले एक समारोहकाबीच पुस्तकको लोकापर्ण

पहलमान सिंह स्वाँर साहित्य पुरस्कारबाट स्रष्टाहरु पुरस्कृत

पहलमान सिंह स्वाँरको १३८ औँ जन्मजयन्तीका सन्दर्भमा ‘पहलमान सिंह स्वाँर दीर्घ साहित्य प्रतिभा पुरस्कार’ मनु ब्राजाकीलाई मरणोप्रान्त प्रदान गरिएको छ । पहलमान सिंह स्वाँर प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा रु २५ हजारसहितको

साहित्यिक गतिविधि बढ्दैछ चितवनमा

चितवनमा पछिल्लो समय साहित्यिक गतिविधि बढ्दै गएको छ । सार्वजनिक बिदाका दिनमा समेत बढ्दै गएका कार्यक्रमले समेत यहाँको साहित्यिक गतिविधि बढाएको जिल्लाका साहित्यकारले बताएका छन् । साहित्य संगम चितवनका अध्यक्ष

एकैसाथ नौ कृति विमोचित

कृतिको साहित्यकार एवं पूर्वमन्त्री दीनानाथ शर्मा, प्रा डा सुषमा आचार्य, नगेन्द्रराज शर्मा, साहित्यकार रोचक घिमिरे, प्रा डा रामचन्द्र लम्साल, श्रीओम श्रेष्ठ ‘रोदन’, प्रमोद प्रधान, बुलु मुकारुङ, डा रामप्रसाद ज्ञवाली, र

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.