कृषि/पशुपंक्षी/वन्यजन्तु

किसानको भैँसीमा बेमौसममा गर्भाधान गराउँदै विश्वविद्यालय

नारायण अधिकारी । चितवन, १४ असार : कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका वैज्ञानिकले निजी क्षेत्रमा पालिएका भैँसीलाई बेमौसममा गर्भाधान गराउनका लागि काम शुरु गरेका छन् । रामपुरमा रहेको आफ्नै

बाख्राविज्ञको एशिया क्षेत्रीय सम्मेलन रामपुरमा

चितवन, १४ असार : बाख्राविज्ञको एशिया क्षेत्रीय सम्मेलन आगामी कात्तिक ३ देखि ६ गतेसम्म रामपुरमा हुने भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयले उक्त सम्मेलनको आयोजना गर्न लागेको हो

तरकारी खेतीले बनायो पहिचान

जमुना गजुरेल । विदुर, १३ असार : नुवाकोटको शिवपुरी गाउँपालिका–८ का रामप्रसाद पुडासैनीले तरकारी खेतीबाटै वर्षको १० लाख रुपैयाँ आम्दानी गर्दै आउनुभएको छ । घरमा आयआर्जनको कुनै विकल्प नभएर विदेश

पुष्प व्यवसायका लागि चिस्यान केन्द्र स्थापना

पेमा लामा । बनेपा, १३ असार : काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका–५ श्रीखण्डपुरका वीरेन्द्र श्रेष्ठले यो वर्ष करीब २० रोपनी क्षेत्रफलमा विभिन्न जातका फूल लगाएका छन् । उहाँले उत्पादन गरेका फूल जिल्लाकै

जैविक विषादीतर्फ कृषक आकर्षित

सुशील रेग्मी । बेझाड, १२ असार : रामपुर नगरपालिका–४ का अगुवा कृषक दिलबहादुर थापाले घरेलु जैविक विषादीको प्रयोग गरेर तरकारीखेती शुरु गर्नुभएको छ । कृषि पाठशालामा घरेलु प्रविधिबाट जैविक मल बनाउने

कागती खेतीका पौरखी अन्जित

दाङ, १२ असार : तीन वर्ष जति निल काटा र संैजनको झाडी रहेको दाङको गढवा गाउँपालिका–३ गोबरडिहाको विद्यानगरमा अहिले हिरयाली छाएको छ । हरियो बोटमा लटरम्म फलेको कागती छ ।

माछा उत्पादनको पकेट क्षेत्र बढैयाताल

नीरज गौतम । नेपालगञ्ज, ११ असार : बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका माछा उत्पादनको पकेट क्षेत्रका रुपमा चिनिँदै आएको छ । माछा उत्पादनसँगै गाउँपालिकामा आलुको बीउ उत्पादन र व्यावसायिकरुपमा तरकारीखेती पनि

दुर्लभ जनावर सालक संरक्षण अभियान शुरु

राजकुमार पराजुली । काभ्रेपलाञ्चोक, ११ असार : विश्वमा दुर्लभ मानिएको स्तनधारी जङ्गली जनावर सालकको बासस्थान व्यवस्थापन तथा संरक्षण गर्न जिल्लामा चेतनामूलक अभियान थालिएको छ । सालकको उपयुक्त बासस्थान भएका क्षेत्रका

अलैँचीका बोट मर्न थालेपछि किसान चिन्तित

केदार मगर । खोटाङ, १० असार : अलैँचीको भाउ ओरालो लागिरहेका बेला बोट नै सुक्न थालेपछि जिल्लाका अलैँची किसान निराश बनेका छन् । पात पहेँलो हुने, सुक्ने, कालो छिर्का लाग्ने,

व्यावसायिक लिची खेतीतर्फ किसान आकर्षित

पाल्पा, १० असार : व्यावसायिक लिची खेतीतर्फ किसान आकर्षित बनेका छन् । लिची खेतीबाट राम्रो आम्दानी गर्न सफल बनेपछि पाल्पा रम्भा गाउँपालिका–१ हुँगीका किसान अहिले लिची खेतीप्रति थप आकर्षित बन्दै

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.