कृषि/पशुपंक्षी/वन्यजन्तु

एउटै गाउँमा ४२ टन मह उत्पादन

चितवन, ९ असार : पूर्वी चितवनको राप्ती नगरपालिका–११ थाकलटारस्थित ग्रामीण बस्तीमा यो वर्ष ४२ टन मह उत्पादन भएको छ । जनजाति बाहुल्य यस बस्तीका ५७ घरपरिवारले व्यावसायिक मौरीपालन गर्दै आएको

आगामी वर्ष रासायनिक मलको अभाव नहुने, नौ अर्ब विनियोजन

रमेश लम्साल । काठमाडौँ, ८ असार : सरकारले रासायनिक मलको अभाव हुन नदिन आगामी आर्थिक वर्षमा रु नौ अर्ब बराबरको बजेट विनियोजन गरिएको स्पष्ट पारेको छ । खेतीको समयमा रासायनिक

सातै प्रदेशको सांस्कृतिक ग्रन्थ प्रकाशनको योजना

काठमाडौँ, ८ असार : नेपाल प्रज्ञा प्रतिष्ठानले सातै प्रदेशको गौरवमय सांस्कृतिक पहिचानको उत्खनन गरी ‘नेपाल दर्शन’ ग्रन्थ प्रकाशन गर्ने योजना अघि सारेको छ । मुलुकका सांस्कृतिक सम्पदाको स्थलगत अध्ययनबाट वस्तुगत

एक कृषकले राखे ११४ जातको धानको बीउ 

सुरेन कुँवर । रत्ननगर, ८ असार : प्राङ्गारिक खेती प्रणालीबाट कृषि पेशा गरिरहनुभएका चितवनका चन्द्रप्रसाद अधिकारीले यस वर्ष ११४ जातको धानको बीउ राख्नुभएको छ । अघिल्लो वर्ष ११२ जातको धानको

वन्यजन्तुको हर्कतले सर्वसाधारण हैरान

बर्दिवास, ६ असार : महोत्तरी जिल्लाका बस्ती–बस्तीमा वन्यजन्तुको हर्कत (ओ¥याँइ) ले सर्वसाधारण आजित भएका छन् । जिल्लाको उत्तरी क्षेत्रमा हात्ती र दक्षिणी क्षेत्रमा बँदेल र नीलगाईको हर्कतले सर्वसाधारण आजित भएका

मार्सी धानमा विषादी प्रयोग नगर्न सुझाव

विजय रावत । खलङ्गा, ४ असार : यहाँको मार्सी धानमा झारनाशक औषधि ‘ब्युटाक्लोर’ प्रयोग नगर्न कृषि विज्ञले सुझाव दिएका छन् । कृषि ज्ञान केन्द्र जुम्लाले सो विषादी प्रयोग नगर्न किसानलाई

चितवनमा अलैँचीखेती शुरु

भरतपुर, ४ असार : तराई र पहाड भूभागको समिश्रण रहेको चितवनमा मौसममा विविधता भएकै कारण यहाँ सबै खालका खाद्यान्न, फलफूल तथा उत्पादन हुने गरेको छ । चिसो र तातो दुवै

राप्ती र नारायणी नदीमा गोहीका बच्चा कोरलिए 

चितवन, ४ असार : राप्ती र नारायणी नदीमा सङ्कलन गरिएका घडियाल गोहीको अण्डाबाट १५१ बच्चा कोरलिएका छन् । चितवन राष्ट्रिय निकुञ्जले दुई नदीमा रहेका २४ मध्ये १० गुँडबाट २८४ अण्डा

नेपालका वैज्ञानिकले कृषि र स्वदेशी उत्पादनमा ध्यान दिएनन् : कृषिमन्त्री

ललितपुर, ३ असार : कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले नेपालमा कृषि क्षेत्रमा अध्ययन र अनुसन्धानको पाटो निकै फितलो भएको बताउनुभएको छ । कृषि क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संस्थाले

मह सङ्कलन केन्द्र निर्माण 

भरतपुर, ३ असार : चितवनका तीन स्थानीय तहमा मह सङ्कलन केन्द्र निर्माण गरिएको छ । नेपाली महको बजारीकरण र बाह्य महसँग प्रतिस्पर्धा गराउनका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.