कृषि/पशुपंक्षी/वन्यजन्तु

पानी नपर्दा महोत्तरीका किसानलाई असार निरस

गोपालप्रसाद बराल । बर्दिवास, १७ असार : असारे गीत गाउँदै हिलाम्य खेतमा पसेर धान रोपिने असार महीना यसपालि महोत्तरीका किसानका लागि उत्साहपूर्ण देखिँदैन । असार तेस्रो साता बित्नै लाग्दासम्म धान

चिया किसानद्वारा सूर्योदय नगरपालिका घेराउ

फिक्कल, १६ असार : नगरपालिकासँग आपत्ति जनाउँदै चिया किसानहरुले इलामको सूर्योदय नगरपालिका घेराउ गरेका छन् । उद्योगीहरुले अहिलेको ‘सिजन’मा उत्पादन भएको चियापत्तीमा गुणस्तर खस्किएको र नगरपालिकाले तोकेको दरभाउमा चिया खरीद

विषादी प्रयोगले माछा लोप हुँदै

दमौली, १६ असार : तनहुँको व्यास नगरपालिका–५ अलैँचेका सन्तबहादुर थापाले साँगेखोलामा माछा मार्न थालेको ३४ वर्ष पुग्यो । घरबाट माछा मार्न जाल बोकेर हिँडेको दिनमा उहाँ खाली हात फर्किनुपरेन ।

गौ संरक्षण केन्द्रका ४६ गाई मरे

दमौली, १६ असार : तनहुँको शुक्लागण्डकी नगरपालिका–९ घारीस्थित गौ संरक्षण केन्द्रका ४६ गाई मरेका छन् । बाघको आक्रमण, स्वास्थ्य जाँच र पोषण अभावमा केन्द्रमा रहेका ४६ गाई मरेका हुन् ।

व्यावसायिक तरकारीखेतीमा युवाको बढ्दो आकर्षण

लक्ष्मीप्रसाद सापकोटा । पर्वत, १५ असार : एक मुरी धान फल्ने खेतको आम्दानीले वर्षभरि खान पुग्छ । बाँकी खेतको आम्दानी बचत हुन्छ । जलजला–७ धाइरिङका एकनारायण पौडेल व्यावसायिक तरकारीबाट मात्रै

सहकारीद्वारा व्यावसायिक रुपमा टिमुर खेती

चौतारा, १५ असार : सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१४ डडुवागाँउमा ६० रोपनी जमीनमा व्यावसायिक रुपमा टिम्मुर खेती शुरु गरिएको छ । स्थानीय नेत्रज्योति सहकारी संस्थाको रु १४ लाख लगानीमा सल्यान जिल्लाबाट

असारे गीतसँगै रैथाने धान पनि लोप हुँदै

वासुदेव पौडेल । पोखरा, १५ असार : “न भित्र खोक्रो न बाहिर बोक्रो, गुलियो कसार हनुमान ढोका उघारी हेर्दा लागेछ असार ।। छुपुमा छुपु खेतमै रोपु, हातको बीउ छउन्जेल जे

भेडा मरेका कृषकलाई भेडा नै क्षतिपूर्ति 

लमजुङ, १५ असार : गण्डकी प्रदेश सरकारद्वारा भेडा मरेका कृषकलाई भेडा नै क्षतिपूर्ति उपलब्ध गराइएको छ । लमजुङको दूधपोखरी गाउँपालिका–१ मलेयाडाँडामा रहेको घुम्ती भेडीगोठका कृषकलाई प्रदेश सरकारले शनिबार २८ भेडा

आज धान दिवस : पानी नपर्दासम्म रोपाइँको सुरसार छैन

काशीराम शर्मा । बाँके, १५ असार : आज असार १५ अर्थात् धान दिवस । धान दिवस रोपाइँ गरेर मनाउने गरिन्छ । तर, बाँकेमा भने रोपाइँको सुरसार छैन । “ब्याड त

किसानका आँखा आकासतर्फ

काठमाडौँ, १४ : औपचारिक रुपमा आइतबारदेखि नेपालमा धान रोपाइँ शुरु हँुदैछ । भोलि असार १५ दही चिउरा खाने दिन । चिउरा धानबाट तयार गरिने परिकार अर्थात नेपालीको प्रमुख खाद्यान्न बाली

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.