कृषि/पशुपंक्षी/वन्यजन्तु

भारतीय सैनिकको जागिर छाडेर बाख्रापालन

हिमलाल पराजुली । स्याङ्जा, २६ असार : वैदेशिक रोजगारीबाट फर्किएका स्याङ्जाली युवाको रोजाइमा परेको छ बाख्रापालन । परदेश गएर कठोर परिश्रम गर्नुपरेपछि उनीहरुलाई यो व्यवसाय उपयुक्त लागेको हो । चापाकोट

वर्षासँगै मौरीको चरनमा समस्या

चितवन, २६ असार : वर्षा लागेसँगै मौरीपालक किसानका लागि चरनको समस्या भएको छ । विशेषगरी वर्षायाममा फूल फुल्ने वनस्पति खेती कम हुने भएकाले चरनको समस्या देखिएको हो । चरनको समस्या

एशियाली कृषि सम्मेलन साउन २६ मा

काठमाडौँ, २६ असार : नेपालमा एशियाली कृषकहरुको अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा युवा जमातलाई आकर्षित गर्ने उद्देश्यले सो सम्मेलन हुनलागेको आयोजकले जनाएको छ । आगामी

घरघरमै पुगेर तरकारी बेच्नुपर्ने बाध्यता

सुर्खेत, २५ असार : नेपालमा भारतबाट वर्षेनी अर्बौंको तरकारी आयात हुने भन्ने समाचार कुनै नौलो विषय लाग्दैन । त्यहाँबाट आयातित तरकारीको मुलुकका सातवटै प्रदेशमा पुग्छ । हिजो आफ्नै उत्पादनमा आत्मनिर्भर

फेरियो रोपाइँको रौनक : हलगोरुको ठाउँमा ट्याक्टर र मिनिटिलर

ध्रुवसागर शर्मा । गलेश्वर, २५ असार : प्रविधिको बढ्दो प्रयोगसँगै हिमाली जिल्ला म्याग्दीमा रोपाइँको रौनक पनि फेरिएको छ । नेपालीको मुख्य बाली धान रोप्न खेत जोत्नका लागि परम्परागतरुपमा प्रयोग हुँदै

अण्डाको मूल्य बढ्यो, लागत मूल्य अझै पुगेन 

चितवन, २४ असार : कुखुराको अण्डाको मूल्यमा सुधार आएको छ । लागत मूल्य भने कृषकले अझै पाउन सकेका छैनन् । प्रतिक्रेट रु २०० मा बिक्री हुँदै आएको ठूलो अण्डाको मूल्य

कम वर्षा : कम रोपाइँ

युवराज विष्ट, जनक श्रेष्ठ र विमल विष्ट । भोजपुर, २४ असार : असार महीना बित्न लाग्दा भोजपुरमा ५८ प्रतिशत मात्र रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र जनाएको छ । यस वर्ष

भकारो सुधार बहुपयोगी बन्दै

घोराही, २३ असार : बबई गाउँपालिका–४ का रामलाल वलीले दुई वटा भैँसी र गाईबाख्रा पाल्नुभएको छ । अघिल्लो वर्षमा उहाँले पालेको गाईभैँसीको मल त्यतिकै खुला ठाउँमा थुप्रो पारेर राख्नुहुन्थ्यो भने

टिस्युकल्चर प्रविधिबाट उत्पादन गरिएका केराका बिरुवाप्रति बढ्दो आकर्षण

राजेन्द्रप्रसाद पनेरु । कञ्चनपुर, २३ असार : कञ्चनपुर कृष्णपुर–५ सुर्दशनपुरका सुरेन्द्र चौधरीले टिस्युकल्चर प्रविधिबाट तयार गरिएको केराको बिरुवा बिक्री गरेर राम्रो आम्दानी लिन सफल भएको छ । टिस्युकल्चर प्रविधिबाट केराका

तेह्र युवाको सामूहिक लगानीमा व्यावसायिक माछापालन 

केदार मगर । खोटाङ, २३ असार : साकेला गाउँपालिका–२ रतन्छाका स्थानीयवासी युवाले सामूहिक लगानीमा व्यावसायिक माछापालन गरेका छन् । पानीको पर्याप्त तथा राम्रो स्रोत रहेको रतन्छाका तेह्र स्थानीय युवाले आफ्नो

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.