कृषि/पशुपंक्षी/वन्यजन्तु

कोदो रोप्न थाले उत्तरी रसुवाका किसान

रसुवा, २३ असार : तीन दिनदेखि लगातार परेको वर्षाले बारीको गरामा पर्याप्त चिसोपन बढाएपछि उत्तरी रसुवाका किसानले कोदो रोप्न थालेका छन् । वर्षाको ‘सिजन’अन्तर्गत उत्तरी रसुवामा लगाइने एक मात्र प्रमुख

कफीखेतीको सम्भावना र माग उच्च

पाँचथर, २३ असार : पाँचथर जिल्लामा कफीखेतीको सम्भावना उच्च रहेको पाइएको छ । जिल्लाको दक्षिणी गाउँपालिका तुम्बेवाले माटोको परीक्षण गरेर कफीखेतीका लागि लगानी नै गरेको छ । गाँउपालिकाका उपप्रमुुख धन

चितवन राष्ट्रिय निकुञ्जमा मृत गैँडा भेटियो

चितवन, २२ असार : चितवन राष्ट्रिय निकुञ्जमा ‘स्वीप अप्रेशन’का क्रममा एउटा गैँडा मृत फेला परेको छ । निकुञ्जको तमासपुर क्षेत्रअन्तर्गत विनय खोलाको किनारमा गैँडा मृत भेटिएको हो । निकुञ्जका प्रमुख

प्राङ्गारिक कृषि उत्पादनलाई प्राथमिकता

काठमाडौँ, २२ असार : सरकारले चार प्रदेशमा प्राङ्गारिक कृषि उत्पादनलाई प्राथमिकता दिएको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले प्रदेश नं १, तीन, गण्डकी र कर्णाली प्रदेशमा प्राङ्गारिक खेतीका

आकाशे पानीको भर पर्दा किसान निराश  

भीमदत्तनगर, २२ असार : कञ्चनपुर वेदकोट नगरपालिका–२ का किसान हरिदत्त जोशी आकाशमा बादल छाउनासाथ हलगोरु लिएर खेतमा जान्छन् । सबैतिर रोपाइँको चटारो भइरहेका बेला आकाश हेरेर बसेका जोशी वर्षा नहुँदा

बाँझो जग्गा सदुपयोग गर्न सूर्यमुखी खेती

खेमराज गौतम । गलकोट २२ असार : कुनै समय घरआँगनमा सोखका रूपमा लगाइने सूर्यमुखी फूलको खेती बागलुङ जिल्लामा व्यावसायिकरूपमा गर्न थालिएको छ । बागलुङ नगरपालिका–१० भुकण्डे गलुवास्थित एक वृद्धले जमीन

खसीबोकाको आयात शून्य

बाँके, २० असार : पशु क्वारेन्टाइन प्रक्रियामा कडाइ गरेपछि बाँकेको जमुनाहा नाकाबाट खसीबोकाको आयात शून्य भएको छ । भारतलगायत मुलुकबाट आयातित खसीबोकाको भन्सार बिन्दुमा क्वारेन्टाइन (गुणस्तरको प्रमाण) जाँच हुन थालेपछि

दोस्रो चरा उत्सव पोखरामा शुरु

वासुदेव पौडेल । पोखरा, १९ असार : चराहरूको संरक्षण एवम् पर्यटकीय विकासमा टेवा पु¥याउने लक्ष्यका साथ पोखरा पन्छी समाजको आयोजनामा दोस्रो चरा उत्सव पोखरामा शुरु भएको छ । चरा पर्यटनमा

‘टिस्यु कल्चर’बाट केराको बेर्ना उत्पादन शुरु

दुर्गा देवकोटा । लम्की, १८ असार : कैलालीका दुई युवा कैलालीको टीकापुरमा ‘टिस्यु कल्चर’ प्रविधिबाट केराको बेर्ना उत्पादन कार्यमा लागेका छन् । केराखेतीबाट राम्रो आम्दानी हुन थालेपछि युवाको आकर्षण बढ्दै

सहकार्यको नमूना : कोही पाटनमा कोही खेतबारीमा

हेमन्त केसी । जाजरकोट, १७ असार : मकै रोपेर जाजरकोटका पशुपालक कृषक पाटनमा व्यस्त छन् । भँैसी, गोरु, बाख्रा, भेडा र घोडा लिएर उनीहरु जाजरकोट र जुम्लाको सिमाना रहेको चौथारी

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.