कृषि/पशुपंक्षी/वन्यजन्तु

बाख्रापालनबाट वार्षिक ७० लाख भित्र्याउँदै मौजा गाउँ

हरि बाँस्तोला । पोखरा, १ असार : अघिकांश उत्पादनमा आयातमा निर्भर रहँदै आएको मुलुकको ग्रामीण क्षेत्रको वास्तविकतालाई चुनौती दिँदै यहाँको एउटा गाउँले बाख्रापालनबाट मात्रै वार्षिक रु ७० लाख भित्र्याउने गरेको

खाद्य गुणस्तर मापदण्डविपरित प्लाष्टिककै भाँडामा दूध ढुवानी

राजकुमार पराजुली । काभ्रेपलाञ्चोक, १ असार : सरकारद्वारा जारी दूध तथा दुग्ध पदार्थ उत्पादन मापदण्ड निर्देशिका–२०७५ कार्यान्वयनमा कठिनाइ देखिएको छ । निर्देशिकाअनुसार प्लाष्टिकको भाँडामा दूध बोक्न तथा भण्डारण गर्न पाइने

च्याउको बीउ उत्पादन केन्द्र सञ्चालन

लमही, १ असार : दाङको राप्ती गाउँपालिका–४ मौरीघाटमा च्याउको बीउ उत्पादन केन्द्र सञ्चालनमा आएको छ । स्थानीयवासी दोर्ण जिसीले बहुउद्देश्य कृषि तथा च्याउखेती फार्म स्थापना गरी व्यवसाय सञ्चालन गर्नुभएको हो

चरन क्षेत्र नहुँदा भेडा व्यवसायी समस्यामा

दार्चुला, ३२ जेठ : भेडाबाख्रा चराउन जिल्लामा चरन क्षेत्र घट्दै गएपछि भेडाबाख्रा व्यवसायी समस्यामा परेका छन् । वर्षौंदेखि भेडापालन व्यवसाय गर्दै आएका भेडापालक कृषक वन जङ्गल चरिचरन क्षेत्र अभावमा पेशाबाटै

कृषकलाई आधुनिक मौरी घार वितरण 

वालिङ, ३१ जेठ : स्याङ्जाको भिरकोट नगरपालिकाले मौरीपालक किसानलाई अनुदानमा मौरी गोलासहितको आधुनिक घार वितरण गरेको छ । नगरपालिका–१, २, ३ र ४ का ४५ जना मौरीपालक किसानलाई ५० प्रतिशत

तेजपातको व्यावसायिक खेती विस्तार

हरिकुमार राई । गाईघाट, ३१ जेठ : उदयपुरमा व्यावसायिक रुपमा तेजपात खेतीको विस्तार भइरहेको छ । साढे तीन दशकअघि उदयपुरको रौता मुर्कुचीबाट शुरु भएको तेजपात खेती विगत दश वर्ष यता

कृषि मेलाको सम्पूर्ण तयारी पूरा

चितवन, ३१ जेठ : कृषि तथा वन विज्ञान विश्वविद्यालयद्वारा आयोजित कृषि प्रदर्शनी तथा कृषक मेलाको आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । विश्व विद्यालय स्थापनाको १० औँ वर्ष प्रवेशका अवसर

खोरेत रोग नियन्त्रण आवश्यक

खस्यौली, ३० जेठ : पशुमा देखिने खोरेत रोग नियन्त्रणका लागि साझा प्रयास आवश्यक भएको सरोकारवालाले बताउनुभएको छ । आज बुटवलमा आयोजना भएको खोरेत रोग नियन्त्रणका लागि रोडम्याप विषयक गोष्ठीमा उहाँहरुले

बोयर जातका बाख्रा पालनप्रति बढ्दो आकर्षण

विमलबहादुर विष्ट । डोटी, ३० जेठ : बाख्रापालक किसानहरुको आय आर्जनमा अभिवृद्धि गर्ने तथा पशुजन्य खाद्य पौष्टिक पदार्थको पहुँच र उपलब्धतामा सुधार ल्याउने उद्देश्यले जिल्लाको जोरायल गाउँपालिका–२ रुपसकाडामा “बोयर बाख्रा

गाउँमै तरकारी खेतीमा भविष्य खोज्दै युवा

बेझाड, ३० जेठ : आर्थिक उपार्जनका लागि गाउँबाट वैदेशिक रोजगारमा जाने युवाको सङ्ख्या बढिरहेको बेला निस्दी गाउँपालिका–५ गेझाका सारुले गाउँकै तरकारीखेतीमा आफ्नो भविष्य खोजिरहेको छ । गाउँका अधिकांश युवा वैदेशिक

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.