कृषि/पशुपंक्षी/वन्यजन्तु

लोपोन्मुख सालक भेटियो

विदुर, २५ जेठ : नुवाकोटको विदुर–५ स्थित पिपलटारको ठूलोगाउँमा बिहान जङ्गलबाट आइरहेको एक लोपोन्मुख सालक भेटिएपछि स्थानीयवासीले प्रहरीमा बुझाएका छन् । गाउँ नजिकैको जङ्गलबाट बाहिर आएको सालकलाई कुकुरले आक्रमण गरिरहेको

घोडाघोडी तालमा चराको सङ्ख्या वृद्धि

दुर्गा देवकोटा । लम्की, २५ जेठ : लोपोन्मुख चराको बासस्थान रहेको कैलालीको घोडाघोडी तालमा चराको सङ्ख्या वृद्धि भएको छ । घोडाघोडी पर्यटन बोर्डका उपाध्यक्ष दयाराम चौधरीले यसवर्ष तालमा २९९ प्रजातिका

व्यावसायिक माछापालनतर्फ आकर्षण

कृष्ण दर्नाल । पाल्पा, २४ जेठ : खेतबारीमा अन्नबाली उत्पादन गर्न छाडेर व्यावसायिक माछापालन गर्न थालेका छन् । खेतबारीमा अन्नबाली उत्पादन गर्दा लगानीअनुसारको उत्पादन नहुँदा चिन्तित बनेका किसान व्यावसायिक माछापालनतर्फ

किसानको मिहिनेतले बगर हराभरा 

गोपालप्रसाद बराल । बर्दिवास, २४ जेठ : बलौटे जग्गा भएर के भयो र ! महोत्तरीको भङ्गाहा नगरपालिका–६ को पर्सा र सग्रामपुरका किसानको मिहिनेतले २०५ बिघा बलौटे जग्गामै फलफूलका बिरुवा लहलहाएका

जग्गा एकीकरण गरी माडीमा चक्लाबन्दी खेती शुरु 

चितवन, २४ जेठ : जिल्लाको माडीमा चक्लाबन्दी खेती शुरु गरिएको छ । प्रदेश नं ३ सरकारको सहयोगमा माडी नगरपालिका–८ कान्तिपुरमा रहेको सूर्याेदय सहकारी संस्थाले किसानको जग्गा एकीकरण गरी चक्लाबन्दी खेती

जेठमै रोपाइँको चटारो

रामबहादुर थापा । बागलुङ, २३ जेठ : यतिबेला गलकोटका किसान बेफुर्सदिला छन् । खेतमा रोपाइँको चटारो छ । सिञ्चित र दुई बाली फल्ने खेतमा रोपाइँ छिटो हुन्छ । ‘प्रि–मनसुन’ सक्रिय

बिक्री नहुँदा भण्डारमै थन्कियो चीज

ध्रुवसागर शर्मा गलेश्वर, २३ जेठ : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा उत्पादन गरिएको चीज बिक्री नहुँदा भण्डारमा नै थन्काउन कृषक बाध्य भएका छन् । दैनिकजसो उत्पादन हुने चीज भण्डार कक्षमा टन्नै

अलैँचीको मूल्य नपाउँदा किसान चिन्तित  

खेमराज गौतम । गलकोट, २३ जेठ : बागलुङ जैमिनीका कृषकले उत्पादन गरेका अलैँचीको मूल्य नपाउँदा चिन्तित बनेका छन् । व्यावसायिकरुपमा अलैँचीखेती गर्दै आएका जैमिनी नगरपालिका–२ दमेकका किसानले अलैँचीको मूल्य प्रत्येक

जङ्गली जनावरको आतङ्क

राजकुमार पराजुली । काभ्रेपलाञ्चोक, २३ जेठ : जिल्लामा केही वर्षदेखि जङ्गली जनावरको आतङ्क बढ्दै गएको छ । जनावरका कारण जङ्गल नजिक बस्तीका कृषकका बाली नष्ट भएका छन् भने यदाकदा, चितुवाजस्ता

दुर्लभ हिमचितुवा र सुनौलो बिरालो फेला

जिरी, २३ जेठ : गौरीशङ्कर संरक्षण क्षेत्रमा संरक्षित तथा दुर्लभ हिमचितुवा तथा सुनौलो बिरालो पहिलोपटक देखिएको छ । गौरीशङ्कर संरक्षण क्षेत्र आयोजनाले गरेको क्यामेरा ट्रापिङका क्रममा दुर्लभ हिमचितुवा र सुनौलो

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.