टीका खतिवडा । फिक्कल, १७ वैशाख : इलाम देउमाई नगरपालिका–२ का किसान घनश्याम खतिवडाले गत असोजमा उत्पादन भएको अलैँची बेच्नुभएको छैन । करीव चार मन अलैँची उत्पादन गर्नुभएका उहाँले भाउ
पेमा लामा । बनेपा, १६ जेठ : खडेरीका कारण मकैको बोट सुक्न थालेपछि काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकाका किसान चिन्तित बनेका छन् । मुख्य अन्नबालीका रुपमा रहेको मकैको बोट लामो खडेरीका कारण
ध्रुवसागर शर्मा । गलेश्वर, १६ जेठ : छोटो समयमा बढी उत्पादन गरी मनग्य आम्दानी गर्ने लोभमा किसानहरुले तरकारीमा जथाभावी विषादीको प्रयोग गर्दा यसको दुष्प्रभाव उपभोक्ताहरुमा देखिन थालेको छ । किसानले
केदार मगर । खोटाङ, १६ जेठ : कृषि क्षेत्रको विकासका लागि साकेला गाउँपालिकाले हरेक वडामा कृषि व्यवसाय स्रोत केन्द्र बनाउने अभियान थालिएको छ । गाउँपालिकाले आलु, मकै, गहुँ, धान, कोदो,
शरद शर्मा । धादिङ, १५ जेठ : तीन वर्ष मलेसिया बसेर वैदेशिक रोजगारीबाट फर्र्किएका थाक्रे–५ पोखरीचौरका आइतबहादुर तामाङले अहिले व्यावसायिक कृषि खेती शुरु गर्नुभएको छ । मलेसियामा रहँदा मुस्किलले रु
चितवन, १५ जेठ : कृषि तथा वन विज्ञान विश्वविद्यालयको दशौँ स्थापना दिवसको अवसर पारेर यही जेठ ३२ देखि असार ३ गतेसम्म कृषि प्रदर्शनी तथा कृषक मेलाको आयोजना गरिने भएको छ
दमौली, १५ जेठ : तनहुँको ब्यास नगरपालिका–५ का कृषकले समूहमार्फत मादी नदी किनारमा तरकारी खेती गरेका छन् । छुट्टाछुट्टै भन्दा समूहमा खेती गर्न सहज हुने भएपछि यहाँका कृषकहरुले सामूहिक रुपमा
नारायण अधिकारी । चितवन, १५ जेठ : देशमा आत्मनिर्भर रहेको कुखुरापालन व्यवसाय पछिल्लो समय सङ्कटमा परेको छ । ह्याचरीहरुले उत्पादन गरेका चल्ला र लेयर्स कुखुराको अण्डाले मूल्य नपाउनुका साथै बिक्न
जनक श्रेष्ठ । लमजुङ, १२ जेठ : अलैँचीको हव जिल्लाको रुपमा परिचित लमजुङका कृषकको पछिल्लो समयमा बहुउपयोगी सतुवा खेतीतर्फ आकर्षण बढेको छ । बहुऔषधि गुणले युक्त भएको र राष्ट्रिय तथा
वालिङ, १४ जेठ : यहाँका स्थानीयले सहकारीमार्फत सामूहिक तरकारी खेतीको थालनी गरेका छन् । वालिङ नगरपालिका–१४ को डुम्रेभञ्ज्याङमा १०० जना स्थानीयहरु सङ्गठित भएर आधुनिक कृषि सहकारी संस्था दर्ता गरी सामूहिक