कृषि/पशुपंक्षी/वन्यजन्तु

बाघ र अर्नाको सङ्ख्यामा दोब्बरले वृद्धि

भीष्मराज ओझा । काठमाडौँ, १४ जेठ : विगत डेढ दशकमा बाघ र अर्नाको सङ्ख्यामा लगभग दोब्बरले वृद्धि भई बाघको सङ्ख्या हाल २३५ र अर्नाको सङ्ख्या ४४२ पुगेको छ । आर्थिक

विश्वकै अग्लो छुमचौरमा धान रोपाइँ महोत्सव 

मानदत्त रावल । जुम्ला, १४ जेठ : सामान्यतया अन्य जिल्लामा असारमा मात्रै धान रोपिन्छ । तर, जुम्लामा भने जेठमै धान रोप्ने चलन छ । चिसोका कारण असारमा रोपेको धान समयमै

कृषिको कूल गार्हस्थ्य उत्पादन २६.९८ प्रतिशत हुने प्रक्षेपण 

काठमाडौँ, १३ जेठ : आर्थिक वर्ष २०७५/७६ को कृषि क्षेत्रको कूल गार्हस्थ्य उत्पादन २६.९८ प्रतिशत हुने अनुमान गरिएको छ । उहाँले आज संसद्मा पेश गर्नुभएको आर्थिक सर्वेक्षणमा विगत दुई दशकमा

कृषि कर्ममार्फत आत्मनिर्भरतर्फ उन्मुख महिला

रामपुर, १२ जेठ : रामपुर नगरपालिका–१० पाल्पाका महिला सहकारीलाई सहारा बनाएर कृषि कर्ममार्फत आत्मनिर्भर हुन थालेका छन् । बाख्रा, भैँसी, बङ्गुर, कुखुरापालन तथा तरकारीखेती गरेर आत्मनिर्भर बनेका महिला पछिल्लो समय

तरकारी एवं पशुपालनबाट मनग्य आम्दानी

हरि बाँस्तोला । पोखरा, १२ जेठ : परम्परागत निर्वाहमुखी खेती प्रणालीलाई त्याग्दै व्यावसायिक खेती एवं पशुपालन गर्ने हो भने मनग्य आम्दानी गर्न सकिन्छ भन्ने कुरालाई यहाँका कृषकले चरितार्थ गरेका छन्

बहुउपयोगी सतुवा खेतीतर्फ कृषकको आकर्षण 

जनक श्रेष्ठ । लमजुङ, १२ जेठ : अलैँचीको हव जिल्लाको रुपमा परिचित लमजुङका कृषकको पछिल्लो समयमा बहुउपयोगी सतुवा खेतीतर्फ आकर्षण बढेको छ । बहुऔषधि गुणले युक्त भएको र राष्ट्रिय तथा

तरकारीले फेरिएको पहिचान

कृष्ण अधिकारी । देवघाट(तनहूँ), ११ जेठ : एक वर्षअघिसम्म रक्सी बनाएर नारायणगढ बजारमा बिक्री गर्न जानु र फर्कंदा त्यही पैसाले तरकारी, नून, तेल गर्ने गरेकी तनहुँ देवघाटकी जौमाया रानामगरको दैनिकी

पाल्पालीको मौरी मोह

पवित्रा घिमिरे । रामपुर, १० जेठ : पाल्पालीको यतिबेला मौरी मोह जागेको छ । मौरीको मह बिक्रीबाट राम्रो आम्दानी हुने तथा घरायसी प्रयोजनका लागि आवश्यक हुने हुँदा पनि यसप्रति सबैको

जुम्लामा कालीमार्सी धान रोपाइँ शुरु

जुम्ला, १० जेठ : जुम्लामा कालीमार्सी धानको रोपाइँ शुरु भएको छ । जुम्ला जिल्लाभर रोपाइँ शुरु हुँदा कृषक अहिले खेतमा लगाइएको जौँ काट्दै मार्सी रोप्न व्यस्त छन् । जिल्लाको सिञ्जा

चितवन दूधमा आत्मनिर्भर

कृष्ण आचार्य । भरतपुर, १० जेठ : चितवन जिल्ला दूधमा आत्मनिर्भर भएको छ । दुग्ध उत्पादक सहकारी, स्थानीय सरकार, पशु विज्ञ केन्द्रलगायतका विभिन्न सङ्घसंस्थाको उपस्थितिमा दूध र दुग्धजन्य पदार्थमा आत्मनिर्भर

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.