राजेन्द्रप्रसाद पनेरु । कञ्चनपुर, ३ जेठ : तरकारी बिक्री गरेर आएको रकम जम्मा गरी कञ्चनपुरको कृष्णपुर नगरपालिका– १ सुन्दरीफाँटाका गयाप्रसाद चौधरीले पक्की घर बनाउन थाल्नुभएको छ । सात वर्षदेखि व्यावसायिक

रिपेश दाहाल । हेटौंडा, ३ जेठ : माछाको उत्पादन तथा बिक्री वितरण गर्दै आएको हेटौंडाको ‘माछा प्लान’ भनेर चिनिने प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्रमा अचेल पर्यटकहरुको घुइचो लाग्न थालेको
खेमराज गौतम । गलकोट, २ जेठ : बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–८ लेखानीका ५७ वर्षीय लक्ष्मण पुनको जाँगर हेर्दा युवा जस्तै लाग्छ । लामो समय विदेश बसेर फर्किनुभएका पुनको यतिबेला परिवारसँग

हेमन्त केसी । जाजरकोट, २ जेठ : जाजरकोट, २ जेठ (रासस) : पछिल्लो समय विश्वमै दुर्लभ चिरकालिजको व्यापक चोरी सिकारी हुन थालेपछि संरक्षणको लागि पहल शुरु गरिएको छ । सामुदायिक

भद्रपुर, २ जेठ : झापाको विर्तामोड नगरपालिका–३ कछुवाबारीमा जयनारायण ढुङ्गानाले व्यावसायिकरूपमा लिची खेती गर्नुभएको छ । उहाँले १५ बिघा जमीनमा लगाएको लिची यतिबेला पाकेर बगानै रातै देखिन्छ । लिचीको स्वाद
काभ्रेपलाञ्चोक, १ जेठ : स्वास्थ्य मन्त्रालयले बर्डफ्लु रोगविरुद्ध यहाँ सचेतना अभियान कार्यक्रम थालेको छ । सो रोगबाट काभ्रेपलाञ्चोकका २१ वर्षीय युवकको मृत्यु भएको तथ्य सार्वजनिक भएपछि यहाँका कुखुरापालक किसान तथा
लम्की, १ जेठ : टीकापुरको बेलुवाकी रुपमती विकले पाँच वर्षअघि सत्तीको कर्णाली सामुदायिक वनबाट बाख्रापालनका लागि रु १० हजार रकम सहयोग पाउनुभएको थियो । उहाँले पाँच हजारका दुई बाख्रा किन्नुभयो
भरतपुर, ३० वैशाख : अण्डाको मूल्य बढेपछि कृषकलाई राहत मिलेको छ । लागत मूल्यभन्दा निकै कममा अण्डा बिक्री गर्न बाध्य किसानलाई नेपाल अण्डा उत्पादक सङ्घको नयाँ मूल्य निर्धारणले राहत मिलेको
विमलबहादुर विष्ट । डोटी, ३० वैशाख : जिल्लाका ग्रामीण क्षेत्रबाट जङ्गली वन्यजन्तुको खुलेआम चोरी शिकारी भइरहेको छ । वन्यजन्तुको चोरी शिकार व्यापक भए पनि यसको नियन्त्रणका लागि प्रभावकारी अभियान सञ्चालन
इलाम, ३० वैशाख : गर्मी बढ्दै गएपछि इलामका चिया बगानमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । गर्मी छल्दै मनोरञ्जन लिन धेरै पर्यटक इलाम आइपुगेका छन् तर, बगान र चिया