कृषि/पशुपंक्षी/वन्यजन्तु

खेलकूद छाडेर व्यावसायिक मौरीपालनमा 

शेरबहादुर सिंह । भीमदत्तनगर, २४ वैशाख : इच्छा शक्ति र कामप्रतिको लगाव भए जुनसुकै क्षेत्रमा पनि सफलता हासिल गर्न सकिन्छ भन्ने भनाइलाई कुस्तीका पूर्व राष्ट्रिय खेलाडी नरेन्द्र खत्रीले सही सावित

विषादीरहित तरकारी उत्पादनमा जोड

बेझाड, २४ वैशाख  : तरकारी खेतीमा विषादीको प्रयोग बढेका बेला पाल्पाका एक युवाले विषादीरहित तरकारीखेती शुरु गर्नुभएको छ । मानव स्वास्थ्यमा विषादी प्रयोग गरेको तरकारीले असर पार्न थालेपछि रामपुर नगरपालिका–१०

कर्णाली सरकारले दियो किसानलाई भैँसी

सुर्खेत, २३ वैशाख : कर्णाली प्रदेश सरकारले व्यावसायिक किसानलाई भैँसी वितरण गरेको छ । दुग्धजन्य पदार्थको उत्पादनमा वृद्धि गरी व्यावसायिक किसानको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले भूमि व्यवस्था, कृषि तथा सहकारी

दूध र मासु उत्पादन बढ्यो

अजितकुमार झा । इनरुवा, २३ वैशाख  : सुनसरीमा पशुपालनतर्फ कृषकको आकर्षण बढेसँगै जिल्लामा दूध, मासु तथा माछाको उत्पादनमा वृद्धि भएको पाइएको छ । जिल्लामा गाईभैँसीको दूध तथा माछामासुको उत्पादनमा वार्षिक

माटोमा अम्लीयपन बढ्दै

राजेन्द्रप्रसाद पनेरु । कञ्चनपुर, २३ वैशाख : रासायनिक मलको अत्यधिक प्रयोगले माटोमा अम्लीयपन अधिक रहेको पाइएको छ । माटोमा प्राङ्गारिक पदार्थको कमी हुँदा अम्लीयपन बढेको हो । माटोबाट बालीले लिएको

लुम्बिनी बुद्धिज्म एण्ड टी रिसर्च सेन्टर’ स्थापना

काठमाडौँ, २० वैशाख : बुद्ध दर्शन र चिया संस्कृतिको सँगसँगै अध्ययन अनुसन्धान गर्ने उद्देश्यले नेपालमा पहिलोपटक ‘लुम्बिनी बुद्धिजम एण्ड टि रिसर्च सेन्टर’ शुभारम्भ गरिएको छ । बुद्ध दर्शन र चिया

च्याउखेतीबाट रु छ लाख आम्दानी

पेमा लामा । बनेपा, २० वैशाख : बनेपा नगरपालिका–४ उग्रचण्डी नालाका हरिदास श्रेष्ठ पत्रकारितासँगै च्याउखेतीमा व्यस्त रहनुभएको छ । श्रीमान् श्रीमती नै खटेर काम गर्ने गरेको च्याउखेतीबाट वार्षिक रु छ

काभ्रेपलाञ्चोकमा कृषि उपजलाई प्राङ्गारिक बनाइने

काभ्रेपलाञ्चोक, २० वैशाख : जिल्लास्थित स्थानीय तहका जनप्रतिनिधिले कृषि उत्पादनलाई प्राङ्गारिकतर्फ लैजाने प्रतिबद्धता जनाएका छन् । राष्ट्रिय आलु तथा मसलाबाली विकास केन्द्र, युवा कृषि मञ्च र समृद्ध काभ्रेपलाञ्चोक कृषि सहकारीद्वारा

दूधमा आत्मनिभर बनाउन उन्नत जातका गाई वितरण

डोटी, १९ वैशाख : जिल्लामा दूधको समस्या हुँदै आएपछि यहाँको जोरायल गाउँपालिकाले आफनो गाउँपालिकामा जिल्ला बाहिरबाट उन्नत जातका गाई भित्र्याएको छ । पूरै गाउँपालिकालाई नै दूधमा आत्मनिर्भर बनाउनका लागि स्थानीय

रातो हाब्रे संरक्षणका लागि धामी झाँक्री नाटक

खलङ्गा, १९ वैशाख : कर्णालीमा पाइने लोप हुँदै गइरहेको रातो हाब्रे (रेड पाण्डा) संरक्षणमा सरोकारवाला निकायहरु जुटेका छन् । रेडपाण्डा संरक्षण गरिनुपर्ने विषयमा जनचेतनामूलक कार्यक्रमसमेत अघि सार्ने र पूर्वाधार तयार

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.