कृषि/पशुपंक्षी/वन्यजन्तु

तरकारी फलाउन मानवमूत्रको प्रयोग

ध्रुवसागर शर्मा । गलेश्वर, १४ वैशाख : म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनका किसान मानवमूत्र प्रयोग गरेर तरकारी तथा खाद्यान्न बाली उत्पादन गर्न जुटेका छन् । यसअघि गाईभैँसी, कुखुरा र भेडाबाख्राका मलमूत्रबाट

तरकारी खेतीले महिलामा आर्थिक सबलता

उपेन्द्र न्यौपाने । सिञ्जा, १२ वैशाख : हिमा गाउँपालिका–७ की अम्बिका अधिकारी तरकारी किसान हुन् । तरकारी खेतीबाट मनग्ये आम्दानी गरिरहेका उहाँलाई मौसम वा बेमौसम कुनै बेला फुर्सद हुँदैन ।

मृत गैँडामध्ये १९ को हाडखोर मात्रै

नारायण अधिकारी । चितवन, १२ वैशाख : चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले मरेका गैँडामध्ये आधा जति कुहिएको अवस्थामा भेटिएका छन् । चालू आर्थिक वर्षको साउन यता ४१ वटा गैँडा प्राकृतिक

कृषिमा होमिए विदेशबाट फर्केका युवा

सुरेन्द्र भण्डारी । सुरुङ्गा, ११ वैशाख : वैदेशिक रोजगारीका सिलसिलामा १२ वर्ष कतारमा परिश्रम गरेर स्वदेश फर्किनुभएका बाह्रदशी गाउँपालिका–५ का दिनेश थापाले आजकल स्वदेशमै व्यवसाय शुरु गर्नुभएको छ । उहाँ

मार्सी धान जोगाउन डिपिआर तयार

विजय रावत । खलङ्गा, ११ वैशाख : विश्वमै सबैभन्दा अग्लो स्थानमा फल्ने मार्सी धान जोगाउनका लागि डिपिआर तयार गर्न थालिएको छ । जुम्लाको पातारासी गाउँपालिकास्थित छुमचौर क्षेत्रमा फल्ने मार्सी धान

कफी खेतीतर्फ आकर्षित हुँदै कालीमाटीका घर्ती

तनहुँ, ९ वैशाख : तनहुँको भानु नगरपालिका–१० कालीमाटीका एकबहादुर घर्तीले व्यावसायिक रुपमा कफी खेती गर्नुभएको छ । करीब ६०० कफीका बिरुवा लगाएर किसान घर्तीले आम्दानी गर्न थाल्नुभएको हो । चार

अन्नपूर्ण पदमार्गमा वन्यजन्तुको सङ्ख्या बढ्यो

गलेश्वर, ८ वैशाख : विश्वप्रसिद्ध अन्नपूर्ण चक्रिय पदमार्ग र राउण्ड धौलागिरि क्षेत्रमा समेटिएको म्याग्दीका जङ्गलमा पछिल्लो समय जङ्गली जनावर र पक्षीहरुको सङ्ख्या वृद्धि भएको छ । उत्तरी म्याग्दीका हिस्तान, दोबा,

जङ्गली बँदेलको तस्करी गरेर सौराहाका होटलमा पठाउने गिरोह सक्रिय

चितवन, ६ वैशाख : जिल्लाको माडी क्षेत्रबाट सौराहाका होटलमा बँदेल पठाउने गिरोह सक्रिय हुन थालेपछि चितवन राष्ट्रिय निकुञ्जले सुरक्षामा कडाइ गरेको छ । निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेना, निकुञ्ज कर्मचारी

नमूना कृषि फार्मलाई अनुदान

गोरखा, ५ वैशाख : गोरखाका ११ वटा कषि समूहले रु ४५ लाख अनुदान पाउने भएका छन् । कृषि ज्ञान केन्द्र गोरखाले व्यावसायिक कृषि, पशुपालन तथा तरकारीखेतीका लागि प्रोत्साहन गर्ने उद्देश्यले

जालमा परेर छ वटा गोही मरे

चितवन, ५ वैशाख : चालू आर्थिक वर्षको हालसम्म माछा मार्न थापिएका जालमा परेर छ वटा गोही मरेका छन् । चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती नदीमा रातिको समयमा थापिएका ठूलो

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.