कृषि/पशुपंक्षी/वन्यजन्तु

तरकारी बेचेरै वार्षिक पाँच लाखको आम्दानी गर्दै रामपुरका युवा

बेझाड, १९ वैशाख : वैदेशिक रोजगारीबाट फर्केका रामपुरका दुई युवाले तरकारी खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । यहाँका दिलबहादुर थापा र लालबहादुर थापाले वैदेशिक रोजगारीबाट फर्केपछि एक वर्ष अगाडिबाट

क्यामोमाइल खेती आम्दानीको गतिलो स्रोत बन्दै

राजेन्द्रप्रसाद पनेरु । कञ्चनपुर, १८ वैशाख  : शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले तीन महीनामै चार कठ्ठा जग्गामा क्यामोमाईल नामक जडीबुटी खेती गरेर रु ५३ हजार रकम आम्दानी गर्नुभएको छ ।

कुखुराजन्य उत्पादनको खपत नहुँदा कृषक मारमा

नारायण अधिकारी चितवन, १८ वैशाख : कुखुराजन्य पदार्थको उत्पादन बढेपछि मूल्यमा अस्वभाविक गिरावट आएको छ । दानाको कच्चा पदार्थ र औषधिको मूल्यमा वृद्धि हुँदा कृषक विस्थापित हुने अवस्थामा पुगेका छन्

एक नेपाली एक फलफूल बिरुवा अभियानलाई निरन्तरता

काठमाडौँ, १७ वैशाख : सरकारले ‘एक नेपाली एक फलफूल बिरुवा रोपण’ अभियानलाई निरन्तरता दिने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव शिशिरकुमार ढुङ्गानाको अध्यक्षतामा बसेको बैठकले अभियानलाई देशभरि नै

अण्डा बिक्री नहुँदा व्यवसायीलाई चिन्ता

सानेबहादुर नेपाली । तनहुँ, १७ वैशाख : आयातित अण्डाको मूल्यमा प्रतिस्पर्धा गर्न नसक्दा तनहुँका कुखुरापालक कृषक चिन्तित भएका छन् । भारत र चितवनलगायतका विभिन्न स्थानबाट सस्तो मूल्यका अण्डा बजारमा भित्रिएपछि

हात्ती व्यवस्थापन कार्ययोजना ल्याइँदै

कृष्ण आचार्य । भरतपुर, १७ वैशाख : नेपालमा हात्तीको व्यवस्थापनका लागि कार्ययोजना निर्माण थालिएको छ । हात्ती व्यवस्थापनसम्बन्धी १० वर्षे कार्ययोजना पुरानो भएपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले पाँचवर्षे नयाँ

तरकारी बारीबाटै छायो जीवनमा हरियाली

ध्रुबसागर शर्मा । गलेश्वर, १६ वैशाख : बिहानको मिरमिरेदेखि साँझको झिसमिसेसम्म माटो, मल, पानी र बिरुवासँग खेलिरहने बेनी नगरपालिका–२ खबराका चन्द्रबहादुर कार्कीले तरकारी बारीबाट मनग्य आम्दानी र सम्मान दुबै पाएका

निकुञ्जमा जनावर मर्ने क्रम बढ्दो

वीरगञ्ज, १५ वैशाख : बाराको पथलैयादेखि अमलेखगञ्ज तथा पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा अत्याधिक गतिमा सवारीसाधन चलाउँदा पर्सा राष्ट्रिय निकुञ्जमा रहेका जनावर सवारीसाधनको ठक्करबाट मर्ने क्रम बढ्दै गएको छ । प्रदेश नं

छ नाउर र तीन झारलको सिकार

गलकोट, १५ वैशाख : ढोरपाटन सिकार आरक्षमा दोस्रो शिकार याममा छ नाउर र तीन झारलको सिकार भएको छ । आरक्षमा यस वर्षको दोस्रो सिकार यामका लागि १० नाउर र चार

कृषि अध्ययन गर्न तीन युवा इजरायल जाने

नविनबाबु अधिकारी । सिन्धुली १४ वैशाख : कृषि अध्ययनका लागि सिन्धुलीबाट तीन युवा इजरायल जाने भएका छन् । नेपालका लागि इजरायली राजदूतको सहयोगमा कृषि अध्ययन गर्न सिन्धुलीबाट तीन युवा छनोट

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.