पोखरा, २७ वैशाख : लेखनाथको पचभैयामा निर्माणाधीन अन्तराष्ट्रियस्तरको चिडियाखाना (जुलोजिकल पार्क) आगामी साउन १ गतेदेखि खुल्ला गर्ने तयारी गरिएको छ । सो चिडियाखानाको निर्माण कार्य अन्तिम चरणमा पुगेकाले साउन १
चितवन, २७ वैशाख : गिद्धको बच्चा हुर्काउने कार्यमा सफलता मिले पनि अण्डा (फूल) बाट बच्चा कोरल्ने कार्यमा भने आशातित सफलता मिल्न सकेको छैन । जसका कारण यस विषयमा स्वदेशी र
नबीनबाबु अधिकारी । सिन्धुली, २७ वैशाख : सिन्धुलीमा व्यावसायिकरूपमा जुनारको खेती गर्ने कृषकलाई परिचयपत्र दिइएको छ । वास्तविक जुनार कृषकको पहिचान गरी जुनारको गुणस्तरीय उत्पादन गर्ने सोचका साथ जुनार कृषक
काठमाडौँ, २६ वैशाख : प्रतिनिधिसभाअन्तर्गत विभिन्न समितिका सदस्यले कृषि क्षेत्रलाई पहिलो प्राथमितामा राखेर सन्तुलित विकास गर्ने गरी बजेट ल्याउन सुझाव दिनुभएका छन् । उहाँहरुले कृषिले मात्रै आर्थिक समृद्धिमा छिटो टेवा
काभ्रेपलाञ्चोक, २६ वैशाख : चौँरीदेउराली गाउँपालिकाले आफ्नो क्षेत्रमा व्यावसायिकरूपमा खेती गराउन कृषकका खेतबारीको माटोको परीक्षण शिविर शुरु गरेको छ । गाउँपालिकाले केन्द्रीय कृषि प्रयोगशाला ललितपुरको सहयोगमा दोलालघाटमा तीनदिने माटो परीक्षण
काठमाडौँ, २५ वैशाख : नेपाल कृषि अनुसन्धान परिषद्ले कृषि क्षेत्रको विकासमा महत्वपूर्ण योगदान गरेवापत पत्रकार, कृषक, कृषि संस्थालाई पुरस्कृत गरेको छ । परिषद्को २८औँ वार्षिकोत्सवका अवसरमा गोरखापत्रका सुरेशकुमार यादव, कृषि
कृष्ण दवाडी । कास्की, २५ वैशाख : जिल्लाको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकका किसानले स–साना टुक्रामा विभाजित जग्गालाई एउटै प्लट बनाएर खेतीपाती शुरु गरेका छन् । घाचोकस्थित सिरानखेतका २२ कृषकले आफ्नो जमीनलाई
मुग्लिन, २५ वैशाख : चितवनको पहाडी ग्रामीण भेगमा कृषि सडक विस्तारको कामले तीव्रता पाएको छ । ग्रामीण भेगमा पातलो बस्तीका कारण बजार आवतजावत गर्ने मानिसको सङ्ख्या भने कमै हुन्छन् ।
रत्ननगर, २५ वैशाख : नेपालीमा एउटा उखान छ, ‘कागको बीचमा बकुल्ला’ । अहिले यस्तै नियति भोगिरहेको छ चितवन राष्ट्रिय निकुञ्जमा रहेको एक्लो पोथी बाह्रसिङ्गेले । विसं २०७३ को साउन महीनामा
सुभानु आचार्य । ललितपुर, २४ वैशाख : धान, मकै र गहुँको क्षेत्रफल क्रमशः एक, २६ र १९ प्रतिशतले बढाएसँगै उत्पादकत्वमा पनि ४६, ६५ र ९६ प्रतिशतले वृद्धि गरेको छ ।