कृषि/पशुपंक्षी/वन्यजन्तु

विश्वमै लोपोन्मुख गिद्ध भेटिए

सिरहा, २३ जेठ : विश्वमै लोपोन्मुखको सूचीमा रहेका गिद्ध बलानखोलामा एकै स्थानमा एक दर्जनभन्दा बढी देखापरेका छन् । बलानखोलामा केही दिनयता दर्जनभन्दा बढीको सङ्ख्यामा गिद्ध विचरण गरेको देखिएको छ ।

सिँचाइ अभावमा स्याउ कृषकले नोक्सानी व्यहोर्नुपर्ने

उपेन्द्र न्यौपाने । सिञ्जा, २२ जेठ : सिँचाइको अभावले जुम्लाका किसानले स्याउबाट सोचेजस्तो आम्दानी लिन सकेका छैनन् । स्याउका बगैँचा भएका ठाउँमा सिँचाइको सुविधा नहुनु र भए पनि बगैँचासम्म पानी

शुक्लाफाँटामा बाह्रसिङ्गाको सङ्ख्या घट्यो

राजेन्द्रप्रसाद पनेरु । कञ्चनपुर, २२ जेठ : कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गाको सङ्ख्यामा कमी आएको छ । सन् २०१४ को तुलनामा सन् २०१९ मा बाह्रसिङ्गाको सङ्ख्यामा ५५ ले कमी आएको

सामूहिक फूल खेतीतर्फ आमा समूह

पोखरा, २२ जेठ : गाउँमा फूलको मागलाई आपूर्ति गर्न डाँडागाउँका आमा समूहले सामूहिक फूल खेती शुरु गरेका छन् । घरवासमा आउने पाहुना हुन वा कुनै औपचारिक कार्यक्रममा आवश्यक पर्ने फूल

विषादीको प्रयोग घटाउने अभियानमा कृषक

दुर्गा देवकोटा । लम्की, १९ जेठ : कैलालीका कृषकहरु मानव स्वास्थ्यका लागि खतरनाक मानिएको रासायनिक विषादीको प्रयोग कम गर्न थालेका छन् । उनीहरुले रासायनिक विषादीको सट्टा जैविक (घरेलु) विषादी तथा

पाल्पामा नमूना कृषि गाउँ बनाइँदै

सुशीला रेग्मी । बेझाड, १९ जेठ : पाल्पा जिल्लाका चार स्थानलाई नमूना कृषि गाउँ बनाइँदैछ । प्रदेशसभा सदस्य कार्यक्रमअन्तर्गत सञ्चालन भएको स्मार्ट कृषि गाउँ कार्यक्रमले यहाँका चार गाउँलाई नमूना कृषि

किसानको रोजाइ पावर टिलर

दुर्गा देवकोटा । लम्की, १९ जेठ : विगतमा कृषि कर्म गर्नका लागि किसानसँग अनिवार्य रुपमा राँगा, गोरु हुन्थे । जोसँग धेरै राँगा र गोरुको हल हुन्थ्यो, त्यो किसान सबैभन्दा धनी

कृषि उत्पादनमा सहकारीको भूमिका नगन्य  

राजाराम कार्की । काठमाडौँ, १८ जेठ : सहकारीमा बजेट बढ्दै गए पनि कृषिको परनिर्भरता भने चुलिँदै गएको छ । राज्यले अर्थतन्त्रका तीन खम्बामध्ये सहकारीलाई तेस्रो खम्बाका रुपमा स्वीकार गरे पनि कृषि

एक हजार रोपनीमा सामूहिक कागती खेती

तोलाकान्त बगाले । वालिङ, १७ जेठ : स्याङ्जाका बासिन्दाले सामूहिक कागती लगाउने निर्णयसहित कामको थालनी गरेका छन् । वालिङ नगरपालिका –१२ र १४ का ढिकीडाँडा, तमादी र अमलडाँडाका बासिन्दाले झण्डै

असिनापानीले आलुको सत्यनाश

तारानाथ आचार्य । बलेवा, १७ जेठ : हरेक वर्ष जेठ महीनाको मध्यमा कामको चटारो हुने जैमिनी नगरपालिका–३ दमेकका किसान यो वर्ष भने शीतलमा बसेर दिन काटेका छन् । हिउँदेखेती उठाउन

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.