
काठमाडौं, १ असोज : सडक दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका क्रिकेटका राष्ट्रिय खेलाडी ललितसिंह भण्डारीको हात र खुट्टाको शल्यक्रिया गरिएको छ । काठमाडौंको ग्राण्डी अस्पतालमा डा चक्रराज पाण्डेको टोलीले शल्यक्रिया गरेको

काठमाडौं, १ असोज : लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले पहिलो जित निकालेको छ ।नयाँ सिजनको तेस्रो खेलमा पीएसजीले पहिलो जित दर्ता गरेको हो । बुधबार राति भएको खेलमा

काठमाडौं, १ असोज : विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल यथावत रहन सफल भएको छ । फिफाले बिहीबार निकालेको नयाँ वरीयतामा नेपाल १ सय ७० औं स्थानमा रहेको छ ।

मकवानपुर, १ असोज : बागमती प्रदेश सरकारले चितवनमा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि धुर्मुस-सुन्तली फाउन्डेशनलाई तीन करोड दिने निर्णय गरेको छ । प्रदेश सरकारको आज बसेको

काठमाडौं, १ असोज : बंगलादेश, मंगोलिया र डोमिनिकन रिपब्लिकले नेपालसँग मैत्रीपूर्ण फुटबल खेल्न प्रस्ताव गरेको छ । एन्फा प्रवक्ता किरण राईले बंगलादेश, मंगोलिया र डोमिनिकबाट मैत्रीपूर्ण खेलका लागि प्रस्ताव आएको

काठमाडौं, ३१ भदौ : नेपाली यु–२३ फुटबल टोलीका खेलाडी राजेश परियारले भारतीय क्लबबाट फुटबल खेल्ने भएका छन् । भारतको ‘बी’ डिभिजनको आई लिगका लागि अहमदाबादले परियारलाई अनुबन्ध गरेको हो ।

काठमाडौं, ३० भदौ : ओलम्पियन एवं पूर्व पौडी खेलाडी नयना शाक्य कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ । शाक्यसँगै उहाँका श्रीमान पूर्व बास्केटबल खेलाडी विकास शाही र छोरा इभान पनि कोरोना

काठमाडौं, ३० भदौ : इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले विजयी सुरुवात गरेको छ । सोमबार राति ब्राइटनको घरेलु मैदानमा भएको खेलमा चेल्सी ३–१ गोलले विजयी भएको हो । चेल्सीलाई जित दिलाउन

काठमाडौं, ३० भदौ : फोर्ब्स पत्रिकाको सूचीमा बार्सिलोनाका फरवार्ड लियोनेल मेस्सी सन् २०२० मा सर्वाधिक कमाइ गर्ने फुटबलर बनेका छन् । फोर्ब्सका अनुसार मेस्सीको वार्षिक आम्दानी १२.६ करोड डलर रहेको

काठमाडौँ, २९ भदौ : दुर्घटनामा गम्भीर घाइते भएका राष्ट्रिय क्रिकेट खेलाडी ललितसिंह भण्डारीलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ । आइतबार साँझ कञ्चनपुरको झलारीमा दुर्घटनामा पर्नुभएका भण्डारीको थप उपचार काठमाडौँस्थित ग्राण्डी