
काठमाडौं, २४ भदौ : क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टिमबाट सय गोलको कीर्तिमान पुरा गरेको खेलमा पोर्चुगलले नेसन्स लिग फुटबलमा जित हात पारेको छ । मंगलबार राति रोनाल्डोको दुई गोलको सहयोगमा पोर्चुगलले

काठमाडौं, २३ भदौ : सर्वोच्च अदालतले राष्ट्रका तर्फबाट प्रतिनिधित्व हुने खेल मिलेमतोलाई राष्ट्रिय लज्जा र स्वाभिमान विपरीतको कार्य हुने भए पनि राष्ट्र विप्लवको कसुर नहुने व्याख्या गरेको छ । अदालतले राज्य

काठमाडौं, १९ भदौ : नेपाली खेलाडी सन्दीप लामिछानेआबद्ध जमैका तलावाज क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी २० क्रिकेटको सेमिफाइनलमा पुगेको छ । आज बिहान सम्पन्न खेलमा गुयाना अमेजन वारियर्सले बारबाडोस ट्रिडेन्ट्सलाई ६

काठमाडौँ, १८ भदौ : नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय टोलीका लागि मुख्य प्रशिक्षकसहित आठ प्रशिक्षकको माग गरेको छ । क्यानले एक मुख्य प्रशिक्षक र सात प्रशिक्षकको दरखास्त आह्वान गर्दै

विक्रम गिरी । काठमाडौँ, १६ भदौ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीले आफ्नो एक वर्षदेखि पाउन बाँकी पारिश्रमिक डेढ वर्षपछि पाउने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाली

काठमाडौँ, १६ भदौ : नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने धावक जीतबहादुर केसी कोरोना सङ्क्रमित हुनुभएको छ । काठमाडौँ महानगरपालिका–१४ कलङ्कीका ७२ वर्षीय उहाँलाई सोमबार कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

काठमाडौं,१६ भदौ : पछिल्लो समय बार्सिलोना छोडेर जाने चर्चा चलेका लियोनल मेस्सी क्लबका नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले सुरु गरेको प्रशिक्षणमा अनुपस्थित भएका छन् । नयाँ प्रशिक्षकको रुपमा बार्सिलोनामा आएका कोम्यानले सोमबारबाट

काठमाडौं, १४ भदौ : आर्सनलले कम्युनिटी शिल्ड फुटबलको उपाधि जितेको छ । वेम्बली स्टेडियममा शनिबार भएको फाइनलमा लिभरपुललाई पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले हराउँदै आर्सनलले उपाधि जितेको हो । खेलको

झापा, १३ भदौ : एथ्लेटिक्सकी राष्ट्रिय कीर्तिमानी खेलाडी चन्द्रकला लामगादेलाई कुटपिट र जातीय विभेद गर्ने दोषीमाथि कानूनी कारवाहीको माग गर्दै यहाँका दलित अधिकारवादी सङ्घसंस्था आन्दोलित भएका छन् । संयुक्त दलित

काठमाडौं, ११ भदौ : लेग स्पिनर सन्दीप लामिछानेले दुई विकेट लिएपनि उनको टोली जमैका तलाबाज भने क्यारेबिन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत आज भएको खेलमा पराजित भएको छ । ट्रिनिडाड