
काठमाडौँ, असोज १८ : विगत ६ वर्ष देखि निरन्तर संगीत साधनामा लगिरहेकी गायिका अस्मिता परियारको स्वरमा ‘सुरुवात’ बोलको गीत युट्युबमा सार्बजनिक गरिएको छ । प्रतिमा श्रेष्ठको शब्द रचना रहेको गीतमा

काठमाडौं, ४ असोज : गायक प्रकाश समीरको दशैं विशेष गीत ‘गरिबीको झोला’ सार्वजनिक भएको छ । गायिका शान्ति श्री परियार र प्रकाश समीरको आवाज रहेको गीतमा प्रकाश समीरकै शब्द र

काठमाडौं, १३ भदौ : सज्जा चौलागाईंले नेपाल आइडल सिजन–३ को उपाधि जितेकी छिन् । यसअघिका दुई वटै उपाधि पुरुष प्रतिस्पर्धीले जितेकामा यसपटक महिलाले उपाधि जितेर गौरव बढाएकी छिन् । शुक्रबार

जमुनावर्षा शर्मा । पोखरा, ११ भदौ : “करोडौँ मुटुहरुको एउटै ढुकढुकी नेपाल ।” नवराज कार्कीका शब्दमा प्रसिद्ध गायक सरोजगोपाल बज्राचार्यले सङ्गीत दिनुभएको यो कर्णप्रिय गीतकी गायिका हुनुहुन्छ बाबा राणा ।

रामबहादुर थापा । बागलुङ, १० भदौ : सङ्गीतकार आशिष अविरललाई द्विविधा आइलाग्यो जब कविवर माधवप्रसाद घिमिरेले आफ्नो मृत्युपछि सार्वजनिक गर्नू भनी लेख्नुभएको गीतमा धुन भर्नुपर्ने भयो । मूर्धन्य स्रष्टाको गीतमा

भेषराज बस्नेत । राँझा, ९ भदौ : बाँकेकी नवगायिका पारु केसी मोफसलबाटै लोकदोहरी साङ्गीतिक क्षेत्रमा जम्न सफल हुनुभएको छ । विद्यालयस्तरदेखि नै विभिन्न साङ्गीतिक प्रतियोगितामा भाग लिएर प्रतिस्पर्धीलाई सहजै पराजित

काठमाडौँ, ९ भदौ : संचारकर्मी ईश्वर ढकालको ‘पर्खाइमा’ बोलको गीत युट्यूव मार्फत सार्वजनिक भएको छ । ढकालको शब्द रचना रहेको उक्त गीतलाई गायक/संगीतकार आशु लामाले स्वर दिएका छन् भने संगीत

बागलुङ, ६ भदौ : युवा पुस्तामाझ रुचाइएका गायक दुर्गेश थापाको गीत ‘आलु जस्तो गायक’ सार्वजनिक भएको दुई दिनमै युट्युबमा सर्वाधिक हेरिएकोमध्ये नं. एकमा आएको छ । गीतको भ्यूज आज राती

न्यूजर्सी, २ भदौ : शास्त्रीय संगीतका प्रखर व्यक्तित्व पण्डित जसराजको संयुक्तराज्य अमेरिकाको न्यूजर्सीस्थित हाइल्यान्ड पार्क फ्युनेरल होममा ठूलो जनसमूहको उपस्थितिबीच सोमबार दाहसंस्कार गरिएको छ । भारतीय शास्त्रीय गायक जसराजको न्यूजर्सीस्थित

रामबहादुर थापा । बागलुङ, १९ साउन : बलात्कृत चेलीको बेदना र विद्रोह झल्काउने तीज गीत ‘बदला बरीलै’ सार्वजनिक भएको दुई दिनमै युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा उक्लेको छ । गीतको भिडियो