गीत/संगीत

भोकमरी हटाउन कृषिकर्ममा जुट्न आब्हान गर्दै कलाकार बाबु जिम्बा

प्रकाश समीर ।  काठमाडौं, ८ असार : कलाकार तथा समाजसेवी बीरबहादुर तामाङको प्रस्तुती तथा गीतकार, गायक तथा निर्देशक बाबु जिम्बाको सिर्जनामा समसामयिक गीत ‘हामी किसान’ बजारमा आएको छ । समाजसेवी

भारतीय चर्चित संगीतकार वाजिद खानको निधन, कोरोनाको आशंका

काठमाडौं, १९ जेठ : भारतका चर्चित संगीतकार वाजिद खानको ४२ वर्षको उमेरमा  निधन भएको छ । उनको मुम्बईको सीटी अस्पतालमा सोमबार विहान निधन भएको हो । गायक सोनु निगम, प्रियंका चोपडा

बङ्गाली स्वरमा ‘कलकत्ते काइँयो’

नारायण ढुङ्गाना । काठमाडौँ, ११ फागुन : कलकत्ते काईंयो केश मेरो बाङ्गो टेबलमा ऐना छ पिरती मैले नलाको हैन तकदिरमा रैनछ… धानकै बाला झुलाउँला मायालाई बोलाउँला… नेपालीले झैँ उक्त ठेट

बालुवाटारमा मौलिक बाजा र धुनहरुको ‘सारङ्गी साँझ’

काठमाडौँ, २१ माघ : प्रधानमन्त्री केपी शर्मा ओली आज ‘सारङ्गी साँझ’ कार्यक्रममा सहभागी हुनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मदन भण्डारी कला साहित्य प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा

गायिका राउतलाई रु चार हजार धरौटीमा छाड्न आदेश

काठमाडौँ, १४ माघ : अभद्र व्यवहार कसुरअन्तर्गतको मुद्दामा जिल्ला प्रशासन कार्यालय काठमाडौँले गायिका आस्था राउतलाई धरौटीमा छाड्न आदेश दिएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको आजको इजलासले रु

चर्चामा वसन्त थापाको लोकगीत ‘सयको गुन’

अर्जुन भुसाल । काठमाडौँ १४ माघ : गायक तथा सङ्गीतकार वसन्त थापाको लोकगीत ‘सयको गुन’ यतिबेला चर्चामा रहेको छ । गीतमा गायक थापा र विष्णु माझीले स्वर दिनुभएको छ ।

गायिका राउतविरुद्ध ‘अभद्र व्यवहार’ कसुरमा पक्राउको अनुमति

काठमाडौँ, ५ माघ : प्रहरी सङ्गठनलाई नै अपशब्द प्रयोग गरेको आरोप लागेकी गायिका आस्था राउतविरुद्ध प्रहरीले अभद्र व्यवहार कसुरअन्तरगत मुद्दा चलाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले उक्त कसुरमा आज

नेपाली लोकबाजा प्रस्तुत

काठमाडौँ, २८ पुस : नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले नेपाली लोकसंस्कृतिको संरक्षणका लागि नेपाली लोकबाजा प्रस्तुत गरेको छ । सङ्गीत प्रतिष्ठानले नेपाल प्रज्ञा–प्रतिष्ठान, ललितकला प्रज्ञा–प्रतिष्ठान(नाफा) र सांस्कृतिक संस्थानको सहकार्यमा २९८औँ

भारतीय गायिका भोस्लेद्वारा राष्ट्रपति भण्डारीसँग भेटघाट 

काठमाडौँ, ११ पुस : भारतीय चर्चित गायिका आशा भोस्लेले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गर्नुभएको छ । भोस्लेले आज राष्ट्रपति निवास शीतल निवासमा पुगी राष्ट्रपतिसँग आज भेटघाट गर्नुभएको हो ।

भारतीय गायिका भोस्ले नेपालमा

काठमाडौँ, ९ पुस : साधना कला केन्द्र पुतलीसडकको निमन्त्रणामा भारतकी प्रसिद्ध गायिका आशा भोस्ले आज साँझ नेपाल आउनुभएको छ । त्रिभुवन विमानस्थलमा झाँकीसहित उहाँको स्वागत गरियो । भोस्लेको स्वागतका लागि

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.