गीत/संगीत

नारायणगोपाल युवा सङ्गीत पुरस्कार अविरल र मीनालाई

काठमाडौँ, ४ पुस : यस वर्षको नारायणगोपाल युवा सङ्गीत पुरस्कार आशिष अविरल र मीना निरौलालाई प्रदान गरिएको छ । राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको कार्यक्रममा उहाँहरुलाई नेपाली सङ्गीतका क्षेत्रमा पु¥याएको

नारायणगोपाल स्मृति सम्मान गजमेर र थापालाई

काठमाडौँ, १९ मङ्सिर : यस वर्षकोसङ्गीतकार रञ्जित गजमेर र जगतमर्दन थापालाई प्रदान गरिएको छ । स्वरसम्राट् नारायणगोपालको २९औँ स्मृति दिवसका अवसरमा नारायणगोपाल सङ्गीत कोषले आज उहाँहरुलाई रु २५ हजार र

स्वरसम्राट नारायण गोपालको सम्झना

अर्जुन भुसाल । काठमाडौँ, १९ मङसिर : नेपाली सङ्गीत जगत्का चम्किला तारा नारायणगोपाल गुरुवाचार्यको स्वर्गारोहण भएको २९ वर्ष पुगेको छ । नेपाली सङ्गीतको क्षेत्रमा गहिरो प्रभाव छोड्न सफल उहाँ नेपाली

‘नारायाणगोपाल सङ्गीत पुरस्कार’ दाहाल र निरौलालाई

काठमाडौँ, १८ मङ्सिर : राष्ट्रिय युवा सेवा कोषले यस वर्षको ‘नारायाणगोपाल युवा सङ्गीत पुरस्कार’ युवा गायक आशिष दाहाल र मीना निरौलालाई प्रदान गर्ने भएको छ । वरिष्ठ सङ्गीतकार दीपक जङ्गम

गायिका आस्थाको ‘आधार–२’ सार्वजनिक  

काठमाडौँ, १२ मङ्सिर : गायिका आस्था राउतको दोस्रो गिती एल्बम ‘आधार–२’ सार्वजनिक भएको छ । म्युजिक नेपालले आज आयोजना गरेको कार्यक्रममा कलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्तरूपमा सो एल्बम

राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानमा रमेश बिजी निर्वाचित

कास्की, ९ मङ्सिर : राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा रमेश बिजी निर्वाचित हुुनुभएको छ । मङ्सिर ६ देखि ८ गतेसम्म पोखरामा भएको प्रतिष्ठानको सातौँ महाधिवेशनमा निकटतम प्रतिस्पर्धी विष्णु

कर्णालीको किनारमा केकी र बिनोदको रोमान्स

काठमाडौँ, ८ कात्तिक : म्युजिक भिडियोदेखी ठुलो पर्दासम्म छाएकी अभिनेत्री केकी अधिकारीको एउटा बेग्लै प्रस्तुति हो पिपलुको छाया लाग्छ तिम्रै माया, मलाई कर्णालीको किनारमा आउनु भेट्न निरमाया । मध्यपश्चिम र सुदुरपश्चिमको

न्यौपानेको ‘फर्क दाजुभाइ’ विमोचन

काठमाडौँ, ८ कात्तिक : गीतकार एवं सर्जक लक्ष्मण न्यौपानेको ‘फर्क दाजुभाइ’ गिती एल्बम विमोचन गरिएको छ । कामको शिलशिलामा विदेश गएका नेपाली दिदीबहिनी तथा दाजुभाइलाई स्वदेश फर्केर काम गरी देशको

छमछमीको अन्तिम प्रतिस्पर्धा शनिबार

काठमाडौँ, ८ कात्तिक : नेपाल टेलिभिजनको मौलिक ‘मेगा डान्स रियालिटी शो’ रियो छमछमी सिजन ४ को अन्तिम प्रतिस्पर्धा शनिबार हुने भएको छ । नेपाली सेनाको आर्मी अफिसर्स क्लबमा आकर्षक प्रस्तुतिसहित

दुर्गेस थापाको ‘ह्याप्पी तिहार’ गीत प्रतिबन्ध

काठमाडौँ, ५ कात्तिक : सरकारले दुर्गेस थापाको ‘ह्याप्पी तिहार’ बोलको गीतमा खानपानलाई अतिरञ्जित गर्दै नेपालीको संस्कृतिलाई नै विकृत बनाउने गरी शब्दहरु प्रयोग गरिएकाले प्रतिबन्ध लगाई प्रसारण तत्काल बन्द गर्न निर्देशन

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.