गीत/संगीत

साङगीतिक माहोलमा रमाए कतारवासी नेपाली

दोहा, २९ साउन : इस्लाम धर्मावलम्बीहरूको पर्व बकरइदको अवसरमा ‘शान्तिको लागि सङ्गीत’ भन्ने नाराका साथ नेपथ्य ब्याण्डका अमृत गुरुङसहितको टोलीले कतारवासी नेपालीलाई साङ्गीतिक माहोलमा भरपुर मनोरञ्जन दिएको छ । कतारको

यज्ञनिधिको ‘खुल्ला आकाश’ गीति एल्बम सार्वजनिक 

काठमाडौँ, १६ साउन : साहित्यकार तथा रेडियोकर्मी दाहाल यज्ञनिधिको प्रथम स्मृति सभाको अवसरमा ‘खुल्ला आकाश’ गीति एल्बम सार्वजनिक भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सो एल्बम सार्वजनिक

गायक अमृत र गायिक गौतमको ‘केराको पात’ सार्वजनिक

काठमाडौँ, १५ साउन : नेपाली साङ्गीतिक क्षेत्रमा परिचित गायक अमृत खाती र गायिक स्मृति गौतमको स्वरमा ‘केराको पात’ नामक तीज गीत सार्वजनिक भएको छ । गायक खाती र चर्चित गायिका

वसन्तको ‘लोभी आँखा’ बुधबार युट्युबको करोड क्लबमा प्रवेश

रामबहादुर थापा । बागलुङ, ११ साउन : वसन्त थापाद्वारा सङ्गीत र स्वरवद्ध पछिल्लो लोकदोहोरी ‘लोभी आँखा’ बुधबार युट्युबको करोड क्लबमा प्रवेश ग¥यो । उहाँकै सङ्गीत÷अभिनय रहेको ‘सालको पातको टपरी’ ले

मुर्चुङ्गाले सम्झियो गायक अरुण थापालाई

रामबहादुर थापा । बागलुङ, ७ साउन : ‘जति माया लाए पनि…’ मधुरो गुञ्जिरह्यो । सङ्गीतप्रेमी झुमिरहे । प्रेक्षालयमा छिनमै गहिरो मौनता छाउँथ्यो । घरी वाहीवाही चल्थ्यो । आइतबारको छिप्पिँदो साँझ

‘नाचौँ मितिनी’ गीति क्यासेट सार्वजनिक

काठमाडौँ, २ साउन : गीतकार दिनेश अधिकारीको शब्द तथा गायिका इन्दिरा भट्टराईले स्वर दिनुभएको ‘नाचौँ मितिनी’ गीति क्यासेट आज सार्वजनिक भएको छ । कलाकारद्वय नितु कोइराला र सम्झना बुढाथोकीको मुख्य

लोप भयो असारे मौलिक गीत

बेझाड, ३० असार : ‘हलगोरु झरे खेताली झरे वेंशीको रोपाइँमा, सङ्गी र साथीको झझल्को आउँछ एकलो बेलैमा’…………. । धान रोपाइँ गर्दा गाइँने यस्ता पुराना मौलिक गीत अहिले सुन्न पाइँदैन ।

मौलिक सङ्गीतमा युवा आकर्षण

शेरबहादुर सिंह । भीमदत्तनगर, २१ असार : सुदूरपश्चिमको पहाडी जिल्ला बझाङका १८ वर्षीय रमेश कार्की दुई वर्षदेखि कञ्चनपुरको भीमदत्तनगरमा डेरामा बसेर अध्ययन गर्दैछन् । प्रवीणता प्रमाणपत्र तहको अध्ययन गरिरहेका कार्की

तारा देवी र अरुणा लामाका गीत गुञ्जदै 

पोखरा, २० असार : ‘टेस्ट अफ हार्मोनी : धुनहरूमा तारादेवी र अरुणा लामा’ कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । पोखरेली सुगम सङ्गीत गायिकाको संस्था ‘हार्मोनी : द मोर्डन सङ्गस्ट्रेसेस

‘गलबन्दी’को सङ्गीत सिर्जनामा शम्भु राइको नाम थप्ने सहमति

काठमाडौँ, ११ असार : गलबन्दी च्यातियो …’ शीर्षकको गीतको सङ्गीत सिर्जनामा गायक तथा सङ्गीतकार शम्भु राईको नाम थपिने भएको छ । उक्त गीतको लय नक्कल भएको भन्दैै राईले आपत्ति जनाएपछि

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.