काठमाडौँ, ९ असार : विश्व सङ्गीत दिवसकोे अवसर पारेर नेपाली गीतसङ्गीत क्षेत्रका मूर्धन्य व्यक्तित्वलाई आज यहाँ सम्मान गरिएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले शान्ता सुनामद्वारा आयोजित ‘शुभबहादुर सुनाम सङ्गीत सन्ध्या’
काठमाडौँ, ७ असार : पूर्वराष्ट्रपति डा रामवरण यादवले कलाकारले तराई र पहाडलाई जोड्न अभिप्रेरित गर्ने गीत सङ्गीत बनाउनुपर्ने बताउनुभएको छ । उहाँले सङ्गीत र साहित्यले बिग्रिएको सम्बन्धलाई समेत सुमधुर बनाउन
बागलुङ, २९ जेठ : सार्वजनिक भएको तीन साता नबित्दै बुधबारसम्ममा मौलिक लोकदोहोरी ‘गलबन्दी’ को म्युजिक भिडियोले युट्युबमा एक करोड आठ लाख बढी ‘भ्युअर्स’ पाएको छ । यही जेठ ११ गते

टीका खतिवडा । फिक्कल, २४ जेठ : पछिल्लो समय ‘न म नेपाली नै रहेँ, न विदेशी नै भएँ’ बोलको यो गीतमा सङ्गीत भर्दै हुनुहुन्थ्यो स्व मदन दीपबिम बस्नेत । अमेरिकामा
रामबहादुर थापा । बागलुङ, १८ जेठ : प्रकाश सपुत र शान्तिश्री परियारको लोक दोहोरी ‘गलबन्दी’को म्युजिक भिडियो युट्युबमा सर्वाधिक हेरिएकोमध्ये नम्बर एकमा आएको छ । सार्वजनिक भएको ६ दिनपछि शनिबारसम्ममा
कालिका खड्का । काठमाडौँ, १७ जेठ : “छैनन् भनम् छन् छोराछोरी, फर्किनन् घर बाबुआमा नमरी छोरो अमेरिका छ, छोरी जापानतिर छ तिनले त बिर्से बाबुआमा, हाम्लाई तिनकै पीर छ ।”
काठमाडौँ, १३ जेठ : लोक तथा दोहोरी गायक शिरीष देवकोटाले ‘छोरो अमेरिका छ’ शीर्षकको गीत बजारमा ल्याउनुभएको छ । उच्च शिक्षा र अवसरका खोजीमा जापान तथा यूरोप र अमेरिकालगायत विभिन्न
अर्जुन भुसाल काठमाडौँ, २६ वैशाख : “सुन्नुहोला दिदीबहिनी सुन्नु दाजुभाइ समाजमा भएको घटना भन्छु सबैलाई, मुनाजस्ता बालबच्चा बिचल्लीमा पारी स्वर्ग जस्तो घर भत्काउँदै हिँड्छन् कुनै नारी, मरी मरी दुःख गर्छ
काठमाडौँ, ८ वैशाख : प्रदेश नम्बर एकको इटहरीमा प्रदेशस्तरीय बहुभाषिक सङ्गीत महोत्सव हुने भएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजना तथा सङ्गीत साधना प्रतिष्ठान, इटहरीको सहआयोजनामा यही वैशाख
रामबहादुर थापा । बागलुङ, २९ चैत : ‘गड्याङगुडुङ् गर्दै आयो यानुमाया रामरसी खोला जुग, समय फिर्दै आयो यानीमाया कस्तो हुने होला…।’ (मनी श्रीस, ८४) मनी श्रीस ८४ वर्षको हुनुभयो ।