
तनहुँ, १८ वैशाख: व्यासनगरपालिका–१ माहिलीडाँडा वस्तीमा खानेपानी पुगेपछि त्यस क्षेत्रका बासिन्दा हर्षित भएका छन् । माहिलीडाँडामा गठित समितिले खानेपानी क्षेत्रमा काम गर्न नसकेपछि सोही वडास्थित भादगाउँ करादी खिरखाँदी खानेपानी तथा

रामहरि बस्नेत । काठमाडौं, १८ बैशाख: राजधानीको बागबजारमा रहेको काम्यक स्कुलले निशुल्क भोजन कार्यक्रम सञ्चालन गरेको छ । विश्वभरी फैलिएको कोभिड १९ का कारण सबैभन्दा बढी निम्न वर्गका प्रभावित भएका

नरेन्द्रसिंह कार्की । दार्चुला, १७ वैशाख : भारतको पिथौरागढको मदकोट क्षेत्रमा काम गर्न गएका १६ जना नेपालीले महाकालीवारि नेपाल फर्किन रु ४० हजार खर्च गरेका छन् । महाकालीमा पौडिन नसकेपछि

सप्तरी, १७ वैशाख: सँगै नशा सेवन गरेर हिँड्ने क्रममा आफ्नै साथीलाई कुटेर मारेको अभियोगमा आज सप्तरीमा तीनजना पक्राउ परेका छन् । साथीको हत्या आरोपमा सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहका सुजितकुमार

तुलसीपुर, १७ वैशाख: दाङमा चित्तल मारेको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ । मंगलबार बेलुका ५ बजेतिर पानी खान लमही नगरपालिका वडा नं ९ रिहारको तलाउमा आएको चित्तललाई मारेको अभियोगमा

काभ्रेपलाञ्चोक, १७ वैशाख: नमोबुद्ध नगरपालिकाका जनप्रतिनिधिद्वारा एक महिनाको पारिश्रमिक तथा सेवासुविधा कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा जम्मा गर्ने भएका छन् । वाग्मती प्रदेशको नयाँ व्यवस्थाअनुसार प्राप्त हुने पारिश्रमिक तथा

नारायण ढुङ्गाना। काठमाडौँ, १६ वैशाख: बन्दाबन्दी (लकडाउन) कै कारण मुलुकमा कोभिड-१९ को सङ्क्रमण रोक्न सकिएको सरकारको निष्कर्ष छ । लकडाउन वैशाख १५ सम्म रहेकामा त्यही निष्कर्षकै कारण २५ गतेसम्मका लागि

पूर्णप्रसाद मिश्र काठमाडौँ, १६ वैशाख: पुनःनिर्माणमा पारदर्शिता कायम गर्न चार वर्षदेखि ‘भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनामा सदाचार’ कार्यक्रम जारी रहेको छ । भूकम्प अतिप्रभावित गोरखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप,

बैतडी, १६ वैशाख: महिनावारीका बेला अत्यधिक रक्तश्राव हुने समस्याबाट ग्रसित एक युवतीलाई बैतडीस्थित सशस्त्र प्रहरी प्रमुखले रक्तदान गर्नुभएको छ । दशरथचन्द नगरपालिका–८ की युवती उक्त समस्याले जिल्ला अस्पतालमा उपचाररत रहेका

काठमाडौँ, १५ वैशाख: गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिले ३० हजार बढीलाई राहत सामग्री उपलब्ध गराएको छ । एनआरएनएले राहत वितरण, स्वदेश फिर्ता र पुनःस्थापनाको कार्यक्रमलाई युद्धस्तरमा