
काठमाडौँ, १५ वैशाख: दैनिक उपभोग्य सामानमा उल्लेख गरिएभन्दा बढी मूल्य लिएको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भाटभटेनी सुपरमार्केटलाई रु तीन लाख जरिवाना गरेको छ । विभागको टोलीले आज

जलेश्वर, १५ वैशा: कोभिड-१९ को जोखिमले बन्दाबन्दी जारी रहदा डिभिजन वन कार्यालयले तिनकोसे जङ्गलमा रुख काट्दै गरेका अवस्थामा एक जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा जिल्लाको बर्दिवास नगरपालिका अन्तर्गत पर्ने

म्याग्दी, १५ वैशाख: कोरोना भाइरस रोकथामका लागि गरिएको बन्दाबन्दीका समयमा सुत्केरीलाई पोषणको अभाव हुन नदिन म्याग्दीको मालिका गाउँपालिकाले सुत्केरीलाई पोषिला खानेकुरा वितरण गरेको छ । ‘उपाध्यक्षसँग सुत्केरी भेटघाट’ कार्यक्रमअन्तर्गत पोषण

कृृष्ण दवाडी। कास्की, १५ वैशाख: पोखरा महानगरपालिका–९ बसपार्कसँगै जोडिएको छ कृष्ण टोल । अधिकांश सुकुम्वासी परिवार बस्ने सो टोलमा कोरोनाबाट प्रभावित दैनिक ज्यालादारीमा काम गर्ने मजदुर र विपन्नलाई राहतका लागि

काठमाडौँ, १४ वैशाख: कोरोना भाइरस नियन्त्रणका लागि सरकारले नियन्त्रण कोषमा एमआइटी ग्रुप फाउण्डेशन नेपालले रु तीन करोड सहयोग गर्ने भएको छ । फाउण्डेशनको नेपालका निर्देशक सुरेश चित्रकारले आज जारी गर्नुभएको
तनहुँ,१ ३ वैशाख: व्यास नगरपालिका–१ निर्मलबस्तीमा एकै परिवारका तीन जना मृतावस्थामा भेटिका छन् । अपाङ्गता भएका १५ वर्षीय छोरा विपीन श्रेष्ठको शुक्रबार तथा आमा ३४ वर्षीया रवीना र अपाङ्गता भएकी

काठमाडौँ, १३ वैशाख: खसीको मासुलाई प्रतिकिलो रु एक हजार पाँस सयमा बिक्री गर्ने ललितपुरको एक मासु पसललाई कारवाही गरिएको छ । चापागाउँमा सञ्चालित शिव कोल्ड स्टोर्सले बढी मूल्यमा मासुको बिक्री

प्रेमनारायण आचार्य। अर्घाखाँची, १३ वैशाख: भूमिकास्थान नगरपालिका-१ साम्नेगाउँ निवासी ३१ वर्षीय ऋषि खनालको नाम सम्झँदा पनि सबैको मुटु काम्छ । काठमाडौँको गंगबुमा रहेको साततले गेष्ट हाउसको पहिलो र दोस्रो तला

घोडाघोडी, १३ वैशाख: कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत लम्कीचुहा नगरपालिका–१ लम्की भुरुवाकी ६१ वर्षीया पानादेवी विक कोरोनालाई जितेर बिहीबार घर फर्कनुभएको छ । विश्वमा महामारीका रूपमा रहेको कोरोनाको सङ्क्रमण नेपालमा

काठमाडौँ, १३ वैशाख: ‘लकडाउन’को अवधिमा उपत्यकाका तीन जिल्लामा २०२ घटना भएका छन् । साविकभन्दा यी घटना निकै कम हुन् । उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा सबैभन्दा बढी १६५ घटना भएका महानगरीय