
काठमाडौँ, २१ वैशाख: काठमाडौँ महानगरपालिका– १४ कालीमाटीस्थित ज्ञानतीर्थ संरक्षण समाजले करिब २०० लाई राहत वितरण गरेको छ । कोभिड–१९ को सङ्क्रमण न्यूनीकरण गर्न सरकारले जारी गरेको लकडाउनको समयमा जीविकोपार्जन गर्न

ताप्लेजुङ, २१ वैशाख: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ताप्लेजुङका आगलागी प्रभावित परिवारलाई विचलित नहुन आग्रह गर्नुभएको छ । आज बिहान आगलागी क्षेत्रको निरीक्षणपछि मन्त्री भट्टराईले आगलागी प्रभावित

भक्तपुर, २१ वैशाख : विश्वभर महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणबाट रोक्न सरकारले लागू गरेको लकडाउनका कारण बन्द भएको नियमित खोप सेवा भक्तपुरका चारवटै नगरपालिका भित्रका स्वास्थ्य तथा उपस्वास्थ्य चौकीबाट शुरु
महोत्तरी, २० वैशाख: महोत्तरीको भङ्गाहा र बर्दिवास नगरपालिका जोडिएका बस्तीमा अज्ञात रोगले मर्ने मृतकको सङ्ख्या ११ पुगेको छ । आज बर्दिवास–१२ स्थित इटाभट्ठामा काम गर्ने ५५ वर्षीय भारतीय मोतिलाल प्रजापति
हेमन्त केसी, जाजरकोट, २० वैशाख: भेरी नगरपालिका–१ पिपेका हरिबहादुर पुन अहिले दैनिक मकै रोप्नका लागि आफ्नो गोठमा उत्पादन भएको मल बोकिरहनुभएको छ । उहाँ हप्ता दिनअघि नुवाकोटबाट पिपेस्थित घरमा पुग्नुभएको

हेमन्त केसी । जाजरकोट, २० वैशाख : जिल्ला सदरमुकामबाट झण्डै ७२ किलोमिटर उत्तरपूर्वमा रहेको बारेकोट गाउँपालिकामा अनुदानमा पाइने नुनको मूल्य थामिनसक्नु भएको पाइएको छ । भर्खरै गाउँपालिकाको मुकाम लिम्सासम्म सडक

कीर्तिपुर, २० वैशाख: कीर्तिपुर नगरपालिकाभित्र बसोबास गरेका असंगठित श्रमिक वर्ग तथा असहाय परिवारलाई दोस्रो चरणमा राहत वितरणको तयारी गरिएको छ । पहिलो चरणमा चार हजार एक सय घरपरिवार र एक

उमा केसी । रोल्पा, १८ वैशाख: त्रिवेणी गाउँपालिका–७, गैरीगाउँमा आज अपराह्न भएको बेवारिसे बम विस्फोटनमा परी चार बालबालिकाले ज्यान गुमाएका छन् । गाउँदेखि केही टाढा खोला नजीक गाईबाख्रा चराउन गएका

पुरुषोत्तम थापा । दुल्लु, १८ वैशाख: मुलुक यतिखेर बन्दाबन्दीमा छ । जिल्लाका अधिकांश मानिस घरबाट बाहिर निस्केका छैनन् । तर नारायण नगरपालिका–६ भुर्तिका ५५ वर्षीया काली सार्की गिट्टी कुट्दै भेटिन्छिन्

सप्तरी, १८ वैशाख: सप्तरीमा गएराति रतुवा मृग मार्ने दुईजना पक्राउ परेका छन् । महुली सवडिभिजन अन्तर्गतको वन क्षेत्रबाट मृत रतुवा मृगसहित उदयपुर त्रियुगा नगरपालिका–१ का अशोक राई र मिश्रीलाल चौधरी