समाज

सप्तरीमा जङ्गली हात्ती आतङ्क

सप्तरी, २४ वैशाख: सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ स्थित रामटोलमा गए राति जङ्गली हात्तीले चार घर तोडफोड गरेको छ । तीन हात्तीको एकैपटक गाउँ प्रवेश गरी वीरेन्द्र राम, श्यामकुमार राम, नारायण

बेलायतमा थप एक नेपालीको कोरोनाबाट मृत्यु   

कृष्णप्रसाद शर्मा । लण्डन, २३ वैशाख: बेलायतमा कोरोनाबाट सोमबार समाजसेवी नारायण कोन्मे गुरूङको मृत्यु भएको छ । उहाँलाई गत हप्तादेखि रुघाखोकी लागेर ननिटनको जर्ज इलियट अस्पताल भर्ना गरिएको थियो ।

आमाको मृत्यु, बाबु बेपत्ता, छोराछोरीको बिचल्ली

विमलबहादुर विष्ट। डोटी, २३ वैशाख: आफूलाई लालनपालन गर्दै आउनुभएकी आमाको मृत्यु भएसँगै डोटीको सायल गाउँपालिका-२ लुसाकोटका तीन बालबालिकाको बिचल्ली भएको छ । पाँच वर्ष पहिले रोजगारीका लागि भारत गएका बुबा

बाढीले पाइप बगाउँदा खानेपानीको समस्या

बलेवा, २३ वैशाख: बागलुङ बजारमा वितरण भइरहेको खानेपानीको पाइप बाढीले बगाएको छ । आइतबार राति बागलुङ नगरपालिका–३ मा रहेको भूँदीखोला मुहानको पाइप बाढीले बगाउँदा बागलुङ बजारका केही क्षेत्रमा खानेपानीको आपूर्ति

कोरोनाबाट निको भएकाहरुको फेरिँदै दिनचर्या

सिद्धराज भट्ट । धनगढी, २२ वैशाख: कोरोना भाइरस सङ्क्रमणबाट निको भएका राज विकको अहिले दिनचर्या फेरिएको छ । कोरोना ‘पोजेटिभ’ भएर अस्पताल भर्ना हुनुभएका विक निको भएर डिस्चार्ज भई ‘होम

सर्लाहीको जङ्गलमा पासो थाप्दै गरेका तीन जना पक्राउ

सर्लाही, २२ वैशाख: सर्लाहीको जङ्गलमा पासो थाप्दै गरेका तीन जना पक्राउ परेका छन । वाग्मती नगरपालिका–१० शङ्करपुरको जङ्गलबाट वन्यजन्तु मार्न पासो थाप्दै गरेका उनीहरू पक्राउ परेका हुन् हो । पक्राउ

प्रदेशको बजेट स्वास्थ्य र शिक्षामा केन्द्रित हुने

विराटनगर, २२ वैशाख: प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले आगामी आर्थिक वर्षको बजेट स्वास्थ्य र शिक्षामा बढी केन्द्रित हुने बताउनुभएको छ । शिक्षा पत्रकार समूहले आइतबार आयोजना गरेको

नेपाल लाइफ इन्सुरेन्सको सहयोग 

काठमाडौँ, २१ वैशाख: विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण मुलुक आक्रान्त भइरहेका बेला नेपाल लाइफ इन्सुरेन्स कर्मचारी परिवारले आज सातै प्रदेशमा राहतस्वरुप खाद्यान्न सामग्री वितरण गरेको छ । नेपाल लाइफ

आँखु इन्टरप्राइजेजलाई कारवाही गर्न सिफारिस

काठमाडौँ, २१ वैशाख: स्वास्थ्य सामग्री शंकास्पद भण्डारण गरेको जनाउँदै आवश्यक कागजपत्र माग गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज एक फर्मलाई कालोबजारी ऐनबमोजिम कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँमा

विश्व प्रेस स्वतन्त्रता दिवसमा पत्रकारलाई राहत वितरण

काठमाडौँ, २१ वैशाख: नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा करीब १०० पत्रकारलाई आज राहत वितरण गरेको छ । शाखाले कोभिड–१९ को सङ्क्रमण न्यूनीकरण गर्न सरकारले जारी

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.