समाज

कोभिड-१९ बाट विश्वभर ७८ नेपालीको मृत्यु, छ हजार संक्रमित  

काठमाडौँ, २८ वैशाख: विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ७८ पुगेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार सबैभन्दा

पक्राउ परेका पूर्व जर्नेल बस्न्यात र पूर्व एआईजी श्रेष्ठ थुनामुक्त

काठमाडौं, २७ बैशाख : नेपाली भूमि लिपुलेकमा भारतले सडक बनाएको विरोध गर्दै पत्रकार सम्मेलन गरिरहेका नेपाली सेनाका पूर्व जर्नेल प्रेमसिंह बस्न्यात र सशस्त्र प्रहरीका पूर्व एआईजी ठाकुरमोहन श्रेष्ठलाई प्रहरीले पक्राउ

कर्णाली नदीका जलचर लोपोन्मुख

मीन ठकुरी, अत्तरिया, २७ वैशाख : पछिल्लो केही वर्षयता कर्णाली नदीमा पाइने शहर (महाशेर) माछालगायत अन्य जलचर प्राणी लोप भएर जान थालेका छन् । कर्णाली नदीमा जथाभावी माछा मार्ने प्रवृत्तिका

जानकी मन्दिरमा विवाद, मन्दिरको जग्गासमेत बिक्री

हिमांशु चौधरी। जनकपुरधाम, २७ वैशाख : जानकी मन्दिरका महन्त र शिष्यबीच चुलिएको विवादले यहाँ चिन्ता छाएको छ । मन्दिरको व्यवस्थापन, अधिकार, उत्तराधिकारी, मूल्य मान्यता तथा अमर्यादित गतिविधि सञ्चालनका विषयमा उत्पन्न

बुद्ध वचन अनुवाद समितिद्वारा विपन्नलाई भोजन

काठमाडौँ, २६ वैशाख : बुद्ध वचन अनुवाद समिति नेपालले आर्थिक अवस्था कमजोर भएका करिब ३०० विपन्नलाई भोजन दान गरेको छ । समितिले २५६४ औँ बुद्धजयन्तीका अवसरमा बौद्ध, जोरपाटी, गोकर्ण तथा

अनियमितता गर्ने चार पसल कारवाहीमा

काठमाडौ, २६ वैशाख: दोहोरो बिल जारी गरेवापत दुई बिक्रेतालाई कारवाही गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नियमित बजार अनुगमनका क्रममा खाद्य पदार्थलाई बढी मूल्यमा बिक्रीवितरण गरेको र

सिंहदरबार अगाडि चिनियाँ नागरिक र प्रहरीबीच झडप

काठमाडौँ, २६ वैशाख: नेपाल प्रहरीले निषेधित क्षेत्र तोडेको जनाउँदै चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । बन्दाबन्दीका समयमा निषेधित क्षेत्रको उल्लङ्घन गरी प्रहरीमाथि आक्रमण गरेपछि तिनलाई पक्राउ गरिएको सिंहदरबार प्रहरी वृत्तका

सप्तरीको उत्तरी भेगमा हात्तीको आतंक

नानीमैया कटवाल । सप्तरी, २६ वैशख: मध्यरातमा जङ्गली हात्ती गाउँ प्रवेश गर्न थालेपछि सप्तरीको उत्तरी भेगका अधिकांश क्षेत्र त्रसित बनेका छन् । मध्यरात भएपछि दिनहुँजसो हात्तीको समूह गाउँ प्रवेश गर्न

एक हप्तामा पाँच डेङ्गु सङ्क्रमित  

गलेश्वर, २६ वैशाख: हिमाली जिल्ला म्याग्दीमा डेङ्गु रोग नियन्त्रण गर्न ‘खोजी र नष्ट अभियान’ सञ्चालन गरिएको छ । बेनी नगरपालिकामा एक हप्ताको अवधिमा पाँच जनामा डेङ्गु पोजेटिभ भेटिएसँगै डेङ्गुरोग सार्ने

जङ्गली च्याउ खाएर एकको मुत्यु 

खाँदबारी, २६ वैशाख: सङ्खुवासभाको सभापोखरी गाउँपालिका–२ मा जङ्गली च्याउ खाएर एकको मृत्यु भएको छ । जङ्गलबाट टिपेर ल्याएको च्याउ खाँदा सभापोखरी–२ गोठगाउँकी २४ वर्षीया मनिला राईको उपचारका क्रममा गएराती विराटनगरको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.