समाज

घर आउन पाउँदा स्थानीयवासी गदगद  

आदित्य दाहाल। सिन्धुली, १३ वैशाख: कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहेको छ । सरकारले गत चैत ११ गते पहिलोपटक लकडाउन जारी गरेको थियो । यसपछि विशेष गरी काठमाडौ

कोरोना जितेकी युवती भन्छिन् : धैर्यता र आत्मबल कोरोनाको औषधि

खेमराज गौतम ।  गलकोट, १३ वैशाख: बागलुङकी कोरोना सङ्क्रमित १९ वर्षीया युवती शुक्रबार कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । युवतीको पाँचौँ र छैटौँ स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएकाले कोरोनामुक्त

जोरपाटीमा निःशुल्क खाना खुवाउँदै युवाहरु

नारायण ढुङ्गाना। काठमाडौँ, १२ वैशाख: काठमाडौँको गोकर्णेश्वर नगरपालिकाको जोरपाटीस्थित चामुण्डा माध्यमिक विद्यालयको यो समयमा शिक्षकले विद्यार्थीलाई तहअनुसारको शिक्षा दिइरहेका हुन्थे । बिहान-बेलुका हुने बालबालिकाको आवतजावतले वरिपरिको माहोल नै स्कूलमय हुन्थ्यो

महाभूकम्पको पाँचौँ स्मृति दिवस

काठमाडौँ, १२ वैशाख: विसं २०७२ वैशाख १२ गतेको भूकम्पको पाँचौँ स्मृति दिवस आज मनाइँदैछ । गोरखा भूकम्पको पाँच वर्ष पूरा भएको छ । मध्याह्न ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भई

गाउँमा दशैँ-तिहारमा हुने जस्तै चहलपहल

विमलबहादुर विष्ट । डोटी, ११ वैशाख: कोरोना भाइरस रोकथामका लागि जारी बन्दाबन्दीका समयमा शहरबजार सबै बन्द तथा सुनसान भए पनि गाउँघरमा खेतीपातीको चहलपहल बढेको छ । कोरोनाको सङ्क्रमणबाट जोगिएर सम्पूर्ण

आमा खुवाउने औँशीमा भेट्न पाएनन्ः अँगालो मारेर रुने धोको

प्रकाश मिश्र।घोडाघोडी, ११ वैशाख: “आमासँग अँगालो मारेर बेस्सरी रुन मन छ । दोस्रो जीवन पाएको अनुभव भइरहेको छ । डाक्टरले एक हप्ता अलग्गै बस्न भन्नुभएको छ, त्यसैले अस्पतालबाट डिस्चार्ज भएको

अपाङ्गता भएका छोरालाई आमाको माया…

हरि बाँस्तोला। पोखरा, ११ वैशाख : बन्दाबन्दीका कारण विपन्न मजदुर त समस्यामा छन् नै अपाङ्गता भएका परिवारका लागि यो अभिसाप नै भएको छ । दैनिक मजदुरी गरी बिहान–बेलुकाको छाक टार्दै

अटो चालकको पीडाः किस्ता कसरी तिर्ने

सुरेन्द्र भण्डारी। सुरुङ्गा, १० वैशाख: झापाको बाह्रदशी गाउँपालिका-३ राजगढका हरिचन्द्र तिम्सिना तीन पाङ्ग्रे अटो रिक्सा चलाउनुहुन्छ । उहाँले अटो रिक्सा चलाएको झण्डै दुई वर्ष भयो । किस्तामा लिएको अटो रिक्सा

२८ दिनमा निको भए कैलालीका कोरोना संक्रमित युवक

धनगढी, ९ वैशाख: कोरोनाको सङ्क्रमण भई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत थप एक जना पुरुष आज अस्पतालवाट डिस्चार्ज भएका छन् । लगातार दुई पटक गरिएको नमूनाको परीक्षणवाट नतिजा ‘नेगेटिभ‘ आएपछि

बिहेको प्रलोभन देखाई बलात्कार आरोपमा युवक पक्राउ

गोरखा, ९ वैशाख: गोरखामा किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । गोरखा नगरपालिका–७ का २६ वर्षीय रामशरण सिर्मललाई बलात्कारको आरोपमा सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.