समाज

काफल पाक्यो तर भोटे फर्केनन् !  

निरज थकाली । ठिनी, ७ वैशाख : हिमालबाट जाडो छल्न पोखरा झरेकी छिरिङ गुरुङ गर्मी बढ्दै जाँदा दुःखी बन्नुभएको छ । गत मङ्सिरमा (पोखरा) झर्नुभएकी उहाँ गाउँ फर्कन नपाएर हैरान

दक्षिण कोरियाबाट फर्केका नेपालीको रोजगारी गुम्ने खतरा

जीवन खत्री। सउल, ७ वैशाख: दक्षिण कोरियाको ख्यङ्जुस्थित एक गाईफार्ममा काम गर्दै आएका काभ्रेका सागर लामिछानेको बिदा सकिएको छ । घरको न्यास्रो मेटाउन उहाँ डेढ महिनाअघि एकमहिने बिदा लिएर नेपाल

विश्वभर २८ नेपालीको कोरोनाबाट मृत्यु, १ हजार १६६ सङ्क्रमित

काठमाडौँ, ७ वैशाख: विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली (एनआरएनए) २८ पुगेका छन् । एनआरएनका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड –१९ उच्चस्तरीय समिति,

उपत्यकामा प्रहरी देख्दा लकडाउनको पालना, ओझेल पर्नासाथ अवज्ञा

सञ्चिता घिमिरे। काठमाडौँ, ६ वैशाख: कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि यसको अवज्ञा गर्दै सडकमा हिँड्ने र दिनभर पसल खोल्ने बढिरहेका छन् । काठमाडौँ उपत्यकाका तीनै जिल्लामा प्रहरीको

आत्मबलले जित्दैछिन् एकवृद्धाले कोरोना

रामबहादुर थापा । बागलुङ, ६ वैशाख : “बाबुलाई नि धन्यवाद छ, आमाको”, उहाँले कुराकानीको बिट मार्नुभयो । लाग्यो, उहाँ अस्पतालको श्ययाबाट बोल्दै हुनुहुन्थ्यो । विनम्र र ठेट शैलीमा गफिने बानीले

सिकिस्त बिरामीलाई बोक्न मानेन एम्बुलेन्सले

मेलम्ची, ६ वैशाख : सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकामा रहेको एम्बुलेन्सले सिकिस्त निमोनिया भएका बिरामीलाई अस्पताल लैजान अस्वीकार गरेका छन् । निमोनियाको कारण सिकिस्त बनेका इन्द्रावती गाउँपालिका–७ पोखरेका गणेश रोक्कालाई भिमटारका

आर्मी भन्दै ठग्नेलाई कारागार चलान

भद्रपुर, ६ वैशाख: आर्मी हुँ, ब्यारेकमा मेसको काम गर्छु, मेसमा किनेका सामान सस्तो मूल्यमा दिन्छु भन्दै पसलेलाई प्रलोभनमा पारेर ठगी गर्ने ४६ वर्षीय राजकुमार राउतलाई जिल्ला अदालत झापाले कारागार चलान

लकडाउनमा वन तस्करी मौलाउँदै

गोपालप्रसाद बराल । महोेत्तरी, ६ वैशाख :  लकडाउनको बेलामा वन सम्पदा मास्ने क्रम बढेको छ । महोत्तरीमा लकडाउन जारी गरिएको चैत ११ यता १३० क्यूवी फिट अवैध कटान गरिएका साखु

सिभिल बैंकको ८७ लाख सहयोग

काठमाडौँ, ५ वैशाख : सङ्घ र प्रदेश सरकारको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिभिल बैंक र बैंकका सञ्चालक तथा कर्मचारीबाट रु ८७ लाख

लकडाउनमा बादी समुदायलाई छाक टार्नै मुस्किल 

विमलबहादुर विष्ट। डोटी, ५ वैशाख: लकडाउनका कारण बादी समुदायलाई निकै सकस भएको छ । दर्जनौँ घरपरिवार बादी समुदाय सरकारी जमिनमा बस्दै आफ्नो गुजारा चलाउँदै आएकामा हाल घरमा खाद्यान्न अभाव भएपछि

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.