समाज

नहरमा डुवेर बालकको मृत्यु   

इनरुवा, २ वैशाख: सुनसरीको दुहवी नगरपालिका–७ स्थित नहरमा डुबेर ८ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङग रङगेली नगरपालिका २ घर भई दुहवी ७ मा रहेको एवीआइ इँट्टाभट्टामा

भोकभोकै २५ दिनदेखि त्रिपालमा

काशीराम शर्मा । बाँके, २ वैशाख: भारतको हैदराबादका सैयत खासीमको परिवार विगत २५ दिनदेखि बाँकेको कोहलपुरमा त्रिपालमा बसिरहेको छ । विगत १० वर्षदेखि नेपालमा विभिन्न समयमा भाडा बनाउने काम गर्दै

शहरमा बसेकाहरु फर्किएपछि गाउँको मुहार फेरिदै

धु्रबसागर शर्मा । गलेश्वर, २ वैशाख: भारतको मुम्बईस्थित पाँचतारे होटलमा काम गर्ने बेनी नगरपालिका-२ बगरफाँटका गणेश घिमिरे गाउँ फर्किएर अहिले आफ्नै खेतीपातीमा व्यस्त हुनुहुन्छ । विगत २० वर्षदेखि काठमाडौंको गोंगबुमा

खानेपानीमन्त्रीद्वारा १०० क्विन्टल चामल सहयोग

कञ्चनपुर, २ वैशाख : खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले चार स्थानीय तहलाई १०० क्विन्टल चालम उपलब्ध गराउनुभएको छ । मन्त्री मगरले निर्वाचन क्षेत्र नं १ अन्तर्गत पर्ने पुर्नवास, बेलौरी नगरपालिका,

लकडाउनपछि सङ्लियो त्रिशूली

सीताराम अधिकारी । धादिङ, २ वैशाख: त्रिशूली सङ्लिएपछि नदीतर्फ मानिसको आकर्षण बढेको छ । कोभिड–१९ बाट बचाउन गरिएको बन्दाबन्दीपछि पर्यटकीय नदी त्रिशूली कञ्चन सङ्लो भएको छ । धमिलो भएर पर्यटक

शुरु भयो नयाँ वर्ष, भेटिएन भित्तेपात्रो   

पूर्णप्रसाद मिश्र । काठमाडौँ, २ वैशाख : कोरोना भाइरसको विश्वव्यापी सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका बीच नयाँ वर्ष २०७७ शुरु हुँदा धेरै नेपालीका घरमा भित्तेपात्रो उपलब्ध हुन सकेन । पात्रो (पञ्चाङ्ग)

आपतकालीन सहयोग बढाउँदै रेडक्रस

काठमाडौँ, १ वैशाख: नेपाल रेडक्रस सोसाइटीले कोभिड–१९ रोकथाम र प्रतिकार्यका लागि आपतकालीन सेवालाई सजगताका साथ तीव्र गति दिएको जनाएको छ । रेडक्रसले देशभरिका क्वारेन्टाइन क्षेत्रमा तीन हजार ४८९ , दुई

चोरीको मोटरसाइकल सहित दुई पक्राउ   

काठमाडौँ, १ वैशाख : महानगरीय प्रहरी वृत बौद्ध र नयाँबस्ती प्रहरी टोलीले चोरीको मोटरसाइकल सहित दुईजनालाई पक्राउ गरेको छ । प्राप्त विशेष सूचनाका आधारमा गोकर्णेश्वर नगरपालिका–५ बासुकीनगरबाट बा४२प ८०९ र

खाडी देशका नौ राजदूतहरुको तलब कोरोना कोषमा  

 काठमाडौँ, ३० चैत : मध्यपूर्व तथा खाडी देशमा खटिएका नौ नेपाली राजदूतले आफ्नो एक महिनावापतको तलब कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने भएका छन् । इजराइल,

सुदूरपश्चिमका मुक्त हलिया परिवारलाई छाक टार्न मुस्किल 

राजेन्द्र पनेरु । कञ्चनपुर, ३० चैत : कोरोना भाइरसको सङ्क्रमण रोकथाम गर्न देशमा लकडाउन गरिएपछि त्यसको प्रत्यक्ष असर मुक्त हलिया परिवारलाई परेको छ । सुदूरपश्चिम प्रदेशमा बसोबास गर्ने मुक्त हलिया

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.